कालेबुङ निर्वाचन क्षेत्रका निर्दलीय उम्मेदवार सोङ्देन लेप्चा चुनाउ प्रचार प्रसार गर्दै आज गोरुबथानमा

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=3-bt3SVsqQA



Duration: 7:18
229 views
10


चुनाउ जति नजिक आउदै छ प्रचार - प्रसार त्यतिनै व्यापक गरिरहेका छन्। सबै प्रार्थी साथै समर्थकहरु आ - आफ्नो प्रचार प्रसारमा व्यस्त देखिन थालेको छ। चुनावी जनसभा, घर दैलो अभियान त बजार र सडकहरुमा मतदाताहरुसंग भेटघाटको क्रम आदि दिनहु भइरहेको देखिन्छ। आफ्नो चुनाउको प्रसार प्रचार गर्दै कालेबुङ निर्वाचन क्षेत्रका निर्दलीय उम्मेदवार सोङ्देन लेप्चा आज लाभा हुदै गोरुबथान आइपुगे। गोरुबथान आइपुगेका उम्मेदवार लेप्चा अनि उनका कार्यकर्ताहरुले सोमबारे बजारभित्र पसेर हाट भर्न आएका मानिसहरुलाई पर्चा बितरण गर्दै निर्दलीय उम्मेदवार सोङ्देन लेप्चालाई भोट गरिदिने अपील गरे। युवा उम्मेदवार लेप्चाले यथार्थको राजनीति नै उनीहरुको चुनावी मूल मुद्धा रहेको पत्रकारहरुलाई बताए। यसरी नै युवाहरुको उज्ज्वल भविष्य निर्धारण निम्ति काम गर्ने पनि उनीहरुको सोच रहेको बताए। निम्न वर्गीय मानिसहरुको हितमा काम गर्ने सोच लिएर नै उनी चुनाउको मैदानमा उत्रिएको पनि बताए।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-05-13गीतकार अरुण कुमार राईको तीनवटा गीतहरु ....
2021-05-09गोरुबथान खण्डको सामसिङ फारीमा बनबासीहरुलाई लिएर एक महत्त्वपूर्ण सभा सम्पन्न ...
2021-05-07बनबस्ती रेभिन्यु भिलेजमा परिणत भएकोमा एचएफभीओका महासचिव गुरुङले के के भनेका छन् त, हेर्नुहोस् भिडियो
2021-05-04कालेबुङ जिल्लापालद्वारा अप्पर फागुस्थित सेफ होम केन्द्रको निरिक्षण ...
2021-05-03गोरुबथानकी चेली शीतल थापाको मन छुने कविता एकपल्ट सुनौ है त ...
2021-05-01गोजमुमो (विमल खेमा) गोरुबाथान समष्टी हेल्प डेस्कद्वारा सेनिटाइज अनि मास्क बितरण ...
2021-04-20गोजमुमो बिनय खेमा गोरुबथान समष्टी एकद्वारा भोलिदेखि सेनिटाइज गर्ने ...
2021-04-19सन्चो छैन नामक युट्युब च्यानलको टाइटल गीत ...
2021-04-15अनुज्ञालाय संस्थाका चिल्ड्रेन्स क्लबका प्रतिनिधिहरुद्वारा विधायकप्रति अपील ...
2021-04-13जिल्ला युवा सभापति प्रणय थुलुङको निर्णयप्रति गोरुबथान युवा पदाधिकारीले जनाए बिरोध ...
2021-04-12कालेबुङ निर्वाचन क्षेत्रका निर्दलीय उम्मेदवार सोङ्देन लेप्चा चुनाउ प्रचार प्रसार गर्दै आज गोरुबथानमा
2021-04-10गोरुबथानमा गोजमुमो बिमल खेमाको चुनावी जनसभा, मोर्चा अध्यक्ष बिमल गुरुङले गरे सम्बोधन ...
2021-04-09चुनाउ प्रचार गर्दै मोर्चा उम्मेदवार डा. भुजेल गोरुबथान समष्टी दुइमा ...
2021-04-08गोजमुमो विमल खेमा उम्मेदवार डा. आर. वी. भुजेल गोरुबथानमा चुनाव प्रचार प्रसार गर्दै ...
2021-04-07गोजमुमो बिमल खेमा उम्मेदवार डा. आर. बि. भुजेल गोरुबथान आइपुगे, कार्यकर्ताहरुले जनाए स्वागत ...
2021-04-07आफ्नो चुनाव प्रचारमा गोरुबथान आइपुगेका भाजपा उम्मेदवार स्थानीय पत्रकारहरुसँग कुराकानी गर्दै ...
2021-04-07अभागोलि कार्यकारी सभापति प्रताप खाती भाजपा प्रार्थीबारे के भन्छन त, हेर्नुहोस् पुरा भिडियो ..
2021-04-07गोरुबथानमा भारतीय जनता पार्टीको चुनावी जनसभा सम्पन्न ...
2021-04-06अम्बियोक चियाबारीमा आउदो विधानसभा चुनावलाई लिएर गेट मिटिङ सम्पन्न ...
2021-04-05राष्ट्रिय कांग्रेसका प्रार्थी दिलीप प्रधानको पक्षमा आज गोरुबथानमा चुनावी सभा सम्पन्न ...
2021-04-04हिल टिएमसी गोरुबथान खण्ड अन्तर्गत प्रस्तावित 46 नम्बर समष्टीद्वारा गोजमुमो बिमल खेमालाई समर्थन ...