चुनाउ प्रचार गर्दै मोर्चा उम्मेदवार डा. भुजेल गोरुबथान समष्टी दुइमा ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=8pRxkfwsAKY



Duration: 24:41
448 views
19


गोजमुमो बिमल खेमा उम्मेदवार साथै कार्यकर्ताहरुले चुनाउ प्रसारलाई तीब्रता दिदै जनसम्पर्क अभियान अन्तर्गत आज गोरुबथान समष्टी दुई पुगे। समष्टी दुई अन्तर्गत बाह्र - पन्ध्र घरे बनबस्तीबाट जनसम्पर्क अभियान शुरु गरेर छोटा मांगजिंग हुदै मांगजिंग, पुबुङ, मगर गाउ, लुंगसेल, झन्डी, सुन्तले, सामाबियोङ, शेर्पा गाउ आदि क्षेत्रहरुमा गएर गोजमुमो बिमल खेमा उम्मेदवारलाई आगामी 17 अप्रेलको दिन सम्पन्न हुने विधान सभाको चुनाउमा मत गरिदिने अपील गरे। आजको चुनाउ जनसम्पर्क अभियानमा केन्द्रिय समितिका सदस्य अनिल लोप्चन र चन्द्र योञ्जन, जुस्लोका सभापति कृष्ण छेत्री, गोरुबथान समष्टी दुइका सभापति जनक लामा, सचिव बिमान छेत्री, विद्यार्थी मोर्चा गोरुबथान महकुमा समितिका सभापति युवराज दिपेन्द्र गुरुङ, युवा मोर्चा जिल्ला समितिका उपसभापति सुमन भुजेल, नारी मोर्चा सहसचिव रुपा छेत्री आदिको सहभागीता रहेको थियो।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-05-07बनबस्ती रेभिन्यु भिलेजमा परिणत भएकोमा एचएफभीओका महासचिव गुरुङले के के भनेका छन् त, हेर्नुहोस् भिडियो
2021-05-04कालेबुङ जिल्लापालद्वारा अप्पर फागुस्थित सेफ होम केन्द्रको निरिक्षण ...
2021-05-03गोरुबथानकी चेली शीतल थापाको मन छुने कविता एकपल्ट सुनौ है त ...
2021-05-01गोजमुमो (विमल खेमा) गोरुबाथान समष्टी हेल्प डेस्कद्वारा सेनिटाइज अनि मास्क बितरण ...
2021-04-20गोजमुमो बिनय खेमा गोरुबथान समष्टी एकद्वारा भोलिदेखि सेनिटाइज गर्ने ...
2021-04-19सन्चो छैन नामक युट्युब च्यानलको टाइटल गीत ...
2021-04-15अनुज्ञालाय संस्थाका चिल्ड्रेन्स क्लबका प्रतिनिधिहरुद्वारा विधायकप्रति अपील ...
2021-04-13जिल्ला युवा सभापति प्रणय थुलुङको निर्णयप्रति गोरुबथान युवा पदाधिकारीले जनाए बिरोध ...
2021-04-12कालेबुङ निर्वाचन क्षेत्रका निर्दलीय उम्मेदवार सोङ्देन लेप्चा चुनाउ प्रचार प्रसार गर्दै आज गोरुबथानमा
2021-04-10गोरुबथानमा गोजमुमो बिमल खेमाको चुनावी जनसभा, मोर्चा अध्यक्ष बिमल गुरुङले गरे सम्बोधन ...
2021-04-09चुनाउ प्रचार गर्दै मोर्चा उम्मेदवार डा. भुजेल गोरुबथान समष्टी दुइमा ...
2021-04-08गोजमुमो विमल खेमा उम्मेदवार डा. आर. वी. भुजेल गोरुबथानमा चुनाव प्रचार प्रसार गर्दै ...
2021-04-07गोजमुमो बिमल खेमा उम्मेदवार डा. आर. बि. भुजेल गोरुबथान आइपुगे, कार्यकर्ताहरुले जनाए स्वागत ...
2021-04-07आफ्नो चुनाव प्रचारमा गोरुबथान आइपुगेका भाजपा उम्मेदवार स्थानीय पत्रकारहरुसँग कुराकानी गर्दै ...
2021-04-07अभागोलि कार्यकारी सभापति प्रताप खाती भाजपा प्रार्थीबारे के भन्छन त, हेर्नुहोस् पुरा भिडियो ..
2021-04-07गोरुबथानमा भारतीय जनता पार्टीको चुनावी जनसभा सम्पन्न ...
2021-04-06अम्बियोक चियाबारीमा आउदो विधानसभा चुनावलाई लिएर गेट मिटिङ सम्पन्न ...
2021-04-05राष्ट्रिय कांग्रेसका प्रार्थी दिलीप प्रधानको पक्षमा आज गोरुबथानमा चुनावी सभा सम्पन्न ...
2021-04-04हिल टिएमसी गोरुबथान खण्ड अन्तर्गत प्रस्तावित 46 नम्बर समष्टीद्वारा गोजमुमो बिमल खेमालाई समर्थन ...
2021-04-04अखिल भारतीय गोर्खा लिगका उम्मेदवार उज्जवल राईको पक्षमा चुनावी सभा गोरुबथानमा ...
2021-04-03गोजमुमो बिमल खेमा अनि हिल टिएमसी गोरुबथान खण्डको कुमानीमा संयुक्त रुपमा चुनावी सभा ...