गोरुबथानमा भारतीय जनता पार्टीको चुनावी जनसभा सम्पन्न ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=tK7Kb0MbzWA



Duration: 1:06:54
248 views
15


सोमबारे बजारको हाट सेडमा भारतीय जनता पार्टीको आज चुनावी जनसभा सम्पन्न भयो। भाजपा गोरुबथान मण्डलका सभापति रमेश थापाको अध्यक्षतामा सम्पन्न सो चुनावी सभालाई सम्बोधन गर्दै कालेबुङ निर्वाचन क्षेत्रका पार्टीका उम्मेदवार शुभ प्रधानले केन्द्र र राज्यमा भाजपा सरकार आए गोर्खाको समस्याको अवश्यै समाधान हुन्छ। मन्जय खवासद्वारा संचालित आजको सभालाई गोर्खालिग़ पार्टीका कार्यकारी अध्यक्ष प्रताप खातीले पनि सम्बोधन गरेका थिए। आजको चुनावी सभालाई गोरुबथान युवा मण्डलका सभापति सुनिल गुरुङ, जिल्ला युवा समितिका महासचिव राजु राई, श्रमिक संगठनबाट गोपाल रुचाल, अनुज गुरुङ, निर्मला शर्मा, हिमा शेर्पा, गणेश कट्टेल आदिले सम्बोधन गरेका थिए। प्रमोद छेत्रीको स्वागत भाषणबाट शुरु भएको आजको सभामा सोनाम लामा, एनबी बस्नेत, इन्द्र तामाङ, बिक्रम राई, जानुकी छेत्री, गोरानिमो गोरुबथानका सभापति कुमार दास, गोरामुमोबाट डम्बर भुजेल आदि मन्चमा उपस्थित थिए।
Camera
Rohan Rai Kulung/Lenin Rai Kulung
Edit
Rohan Rai Kulung
8637816394/9733161396/9800113441




Other Videos By Hello Web 24


2021-04-19सन्चो छैन नामक युट्युब च्यानलको टाइटल गीत ...
2021-04-15अनुज्ञालाय संस्थाका चिल्ड्रेन्स क्लबका प्रतिनिधिहरुद्वारा विधायकप्रति अपील ...
2021-04-13जिल्ला युवा सभापति प्रणय थुलुङको निर्णयप्रति गोरुबथान युवा पदाधिकारीले जनाए बिरोध ...
2021-04-12कालेबुङ निर्वाचन क्षेत्रका निर्दलीय उम्मेदवार सोङ्देन लेप्चा चुनाउ प्रचार प्रसार गर्दै आज गोरुबथानमा
2021-04-10गोरुबथानमा गोजमुमो बिमल खेमाको चुनावी जनसभा, मोर्चा अध्यक्ष बिमल गुरुङले गरे सम्बोधन ...
2021-04-09चुनाउ प्रचार गर्दै मोर्चा उम्मेदवार डा. भुजेल गोरुबथान समष्टी दुइमा ...
2021-04-08गोजमुमो विमल खेमा उम्मेदवार डा. आर. वी. भुजेल गोरुबथानमा चुनाव प्रचार प्रसार गर्दै ...
2021-04-07गोजमुमो बिमल खेमा उम्मेदवार डा. आर. बि. भुजेल गोरुबथान आइपुगे, कार्यकर्ताहरुले जनाए स्वागत ...
2021-04-07आफ्नो चुनाव प्रचारमा गोरुबथान आइपुगेका भाजपा उम्मेदवार स्थानीय पत्रकारहरुसँग कुराकानी गर्दै ...
2021-04-07अभागोलि कार्यकारी सभापति प्रताप खाती भाजपा प्रार्थीबारे के भन्छन त, हेर्नुहोस् पुरा भिडियो ..
2021-04-07गोरुबथानमा भारतीय जनता पार्टीको चुनावी जनसभा सम्पन्न ...
2021-04-06अम्बियोक चियाबारीमा आउदो विधानसभा चुनावलाई लिएर गेट मिटिङ सम्पन्न ...
2021-04-05राष्ट्रिय कांग्रेसका प्रार्थी दिलीप प्रधानको पक्षमा आज गोरुबथानमा चुनावी सभा सम्पन्न ...
2021-04-04हिल टिएमसी गोरुबथान खण्ड अन्तर्गत प्रस्तावित 46 नम्बर समष्टीद्वारा गोजमुमो बिमल खेमालाई समर्थन ...
2021-04-04अखिल भारतीय गोर्खा लिगका उम्मेदवार उज्जवल राईको पक्षमा चुनावी सभा गोरुबथानमा ...
2021-04-03गोजमुमो बिमल खेमा अनि हिल टिएमसी गोरुबथान खण्डको कुमानीमा संयुक्त रुपमा चुनावी सभा ...
2021-04-01गोरुबथान महकुमा चुनाव समितिले आफ्नो प्रार्थी रुदेन लेप्चालाई विजयी बनाउँन चुनावी मैदानमा उत्रिने ...
2021-04-01दागोपापका पुर्व पार्षद केएन सुब्बाले भाजपाका शिर्ष नेता विजयवर्गीयको विवादस्पद वयानको गरे भर्त्सना
2021-03-31चुनावी रणनीति लिएर गोरुबथान आइपुगे गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिका अध्यक्ष विनय तामाङ ...
2021-03-30गोर्खा जनमुक्ति युवा मोर्चा गोरुबथान समष्टीद्वारा भाजपा नेता कैलाश विजयवर्गीयको वयानको खण्डन ......
2021-03-29गोरुबथानमा पर्यटकहरुलाई आकर्षित गराउँन नयाँ आयाम स्वरुप नीम बस्तीमा फूल मुन प्लकिङ ...