किडनी रोगी लाल बहादुर प्रधानलाई सहयोगको अपील …
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=b7Vgb8RBfJY
कालेबुङ जिल्लाको गोरुबथान खण्ड अन्तर्गत मायालु बस्ती निवासी लाल बहादुर प्रधान (32 बर्ष ) गत तीन महिनादेखि किड्नी रोगले ग्रसित छन्। भनिन्छ मानव सेवा सबैभन्दा ठुलो धर्म हो यसोसले गोरुबथान वेबले रोगीको सहयोगार्थ यो भिडियो अघि ल्याएको हुनाले उनलाई सहयोग गरेर रोग निको गराउन सबैले सहयोग गरिदिनु हुन्छ भन्ने आशा गर्दछौं।
Lal Bdr. Pradhan
Mayalu Busty, Gorubathan
A/C No. 3162505212
Central Bnak Of India
Gorubathan Branch
Contact - 8145174144