लिजमा दिने काम सरकारको नियम अनि कानुन मुताबिक हुन्छ : अनित थापा, जीटीए चिफ
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=CpO6kigfH8c
लिजमा दिने काम सरकारको नियम अनि कानुन मुताबिक हुन्छ। केन्द्र सरकारले रेलवे, हवाई अड्डा, केटरिङ आदि लिजमा दिएर नै काम चलाई रहेको छ। त्यसरी नै राज्य सरकारले पनि विभिन्न सरकारी सम्पत्तिलाई लिजमा दिएका छन्। सरकारी सम्पत्तिलाई लिजमा दिनु कुनै नौलो कुरा होइन : अनित थापा, जीटीए चिफ