मृतक प्रकाश थापाको परिवारलाई जीटीए कार्यपाल अनित थापाद्वारा तीन लाख रुपियाँको चेक प्रदान

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=QKBOkd7-uyc



Duration: 2:52
49 views
0


गत 4 जुलाई 2024 - को दिन रुख लडेर मङपू सिन्कोना बगानमा कार्यरत श्रमिक प्रकाश थापाको मृत्यु भएको थियो। उक्त दिन नै सिन्कोना विभागीय सभासद रतन थापाले मृतक परिवारलाई जीटीएको पक्षबाट तीन लाख दिने घोषणा गरेका थिए भने सोमबारको दिन जीटीए कार्यपाल अनित थापा स्वयं मृतक परिवारसँग भेट गरि घोषणा गरिएको राशिको चेक प्रदान गरेका थिए। यस अघि जीटीए कार्यपाल थापाले मृतकको तस्वीरमा खदा लगाएर श्रद्धाञ्जली अर्पण गरे भने सम्पूर्ण शोकित परिवारका सदस्यहरुप्रति समवेदना प्रकट गरे।




Other Videos By Hello Web 24


2024-07-12मायालु बस्तीको एकताद्वारा चेल खोलाको एउटा भङालोमा अस्थायी पुल निर्माण...
2024-07-12टिस्टा बचाउ अभियान समुहको पहल
2024-07-12गुरुङ बस्तीको शर्मापट्टि क्षेत्रमा 13 वर्षीय बालक डुबेको आशंका
2024-07-11भानु जयन्ती कार्यक्रमबारे जीटीएको सूचना एवं सांस्कृतिक विभागद्वारा जारी प्रेस विज्ञप्ती
2024-07-10लिजमा दिने काम सरकारको नियम अनि कानुन मुताबिक हुन्छ : अनित थापा, जीटीए चिफ
2024-07-10गोरुबथान खण्ड अन्तर्गत कुमानीदेखि नक्सल गैरीबास बिचमा बनिन्दै गरेको पुलको अवस्था
2024-07-10कालेबुङ संरक्षण मञ्चद्वारा कालेबुङ जिल्लापाल, फुडसेफ्टी अफिसर अनि सीएमओएचलाई ज्ञापन
2024-07-10जीटीएद्वारा टुरिजमलाई लिजमा दिने बिषयलाई लिएर विभिन्न संघ - संस्थाले जनायो विरोध
2024-07-10दार्जीलिंग हिल्स युनिभर्सिटीका ६० जना विद्यार्थीहरुले प्रथमपल्ट दिए अफलाइन परिक्षा
2024-07-09नगरपालिका अधिकारीले रिपोर्ट दिन सोझै मनाही गरेपछि आरके शर्माको प्रतिक्रिया
2024-07-08मृतक प्रकाश थापाको परिवारलाई जीटीए कार्यपाल अनित थापाद्वारा तीन लाख रुपियाँको चेक प्रदान
2024-07-08जुद्धवीर गुरुङको सालिक बनिने कुरामा लाग्यौ मोहर ...
2024-07-08जनमानसको गुनासोलाई लिएर कालेबुङमा माकपा नेता तारा सुन्दासको पत्रकार सम्मेलन...
2024-07-08परिवारको सपना साकार बनाउने सोच लिएर फुटबलर आर्यन तामाङ महाराष्ट्रतर्फ लाग्ने
2024-07-08एनएच-10 को मुद्दा सिक्किमसँगै दार्जीलिङ र कालेबुङको पनि हो : मुख्यमन्त्री गोले
2024-07-07Walk & Talk | Episode - 5 | लिटरेचर फेस्टिभल दार्जीलिङमा हुनु पर्ने हो : छुदेन, युवा साहित्यकार
2024-07-07याङगाङमा एसकेएमद्वारा आयोजित विजय दिवसको अवसरमा तुमिन लिङ्गीका विधायक सामडुप भोटिया अभिनन्दित
2024-07-06कविता : राई माइलाले गाउँ छोड्यो रे ✍️ मिलन भुजेल याङ माकुम् कालेबुङ
2024-07-06१४औँ दलाई लामाको ८९औँ जन्मजयन्ती समारोहमा सिक्किम्म्का मुख्यमन्त्री पिएस गोले सहभागी
2024-07-06NH 10 will take at least 7 more days to return to normal condition : DM, Kalimpong
2024-07-06नाम्सु गाउँमा बाढको खतरा : सभासद मिलेश राईले गरे स्थलगत निरीक्षण