जीटीएद्वारा टुरिजमलाई लिजमा दिने बिषयलाई लिएर विभिन्न संघ - संस्थाले जनायो विरोध

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=dxp0x-knY50



Duration: 31:07
31 views
0


जीटीएद्वारा टुरिजमका विभिन्न सम्पति लिजमा दिने विषय गरिएको निर्णयकाे गोर्खा गौरव संस्थान स्वतन्त्र समुह अनि जन कल्याण समितिद्वारा विरोध जनाइएको छ।
पत्रकार सम्मेलन मार्फत नरेन्द्र तामाङ्गले जीटीएको लिज दिने काम अवैद्य रुपमा भएको र यो रद्द हुनुपर्ने अनि अन्य लिज हुन लागेकोहरुको पनि स्थगित हुनुपर्ने मागमा राज्यका मुख्यमंत्री ममता व्यनार्जीलाई पत्राचार गरिएको बताएका छन्। यसरी नै स्वतन्त्र समुहले विरोध गर्दै जीटीएले टुरिजम चलाउन नसकेको विक्रम सार्कीले आरोप लगाएका छन्।




Other Videos By Hello Web 24


2024-07-12Organic Guf with Smt. Suman Rai | A.F.H.C Counsellor | Gorubathan Block | 34th Episode...
2024-07-12अन्तमा एरियर पाए रिङटन बगानका श्रमिकहरूले। यो श्रमिक एकता र स्वतन्त्र युनियनको सुन्दर उदाहरण हो
2024-07-12सिलगढी पुलिस कमिश्नरेटको जक्सन ट्राफिक गार्डको पक्षबाट सेफ ड्राइभ सेभ लाइफ पालन...
2024-07-12मायालु बस्तीको एकताद्वारा चेल खोलाको एउटा भङालोमा अस्थायी पुल निर्माण...
2024-07-12टिस्टा बचाउ अभियान समुहको पहल
2024-07-12गुरुङ बस्तीको शर्मापट्टि क्षेत्रमा 13 वर्षीय बालक डुबेको आशंका
2024-07-11भानु जयन्ती कार्यक्रमबारे जीटीएको सूचना एवं सांस्कृतिक विभागद्वारा जारी प्रेस विज्ञप्ती
2024-07-10लिजमा दिने काम सरकारको नियम अनि कानुन मुताबिक हुन्छ : अनित थापा, जीटीए चिफ
2024-07-10गोरुबथान खण्ड अन्तर्गत कुमानीदेखि नक्सल गैरीबास बिचमा बनिन्दै गरेको पुलको अवस्था
2024-07-10कालेबुङ संरक्षण मञ्चद्वारा कालेबुङ जिल्लापाल, फुडसेफ्टी अफिसर अनि सीएमओएचलाई ज्ञापन
2024-07-10जीटीएद्वारा टुरिजमलाई लिजमा दिने बिषयलाई लिएर विभिन्न संघ - संस्थाले जनायो विरोध
2024-07-10दार्जीलिंग हिल्स युनिभर्सिटीका ६० जना विद्यार्थीहरुले प्रथमपल्ट दिए अफलाइन परिक्षा
2024-07-09नगरपालिका अधिकारीले रिपोर्ट दिन सोझै मनाही गरेपछि आरके शर्माको प्रतिक्रिया
2024-07-08मृतक प्रकाश थापाको परिवारलाई जीटीए कार्यपाल अनित थापाद्वारा तीन लाख रुपियाँको चेक प्रदान
2024-07-08जुद्धवीर गुरुङको सालिक बनिने कुरामा लाग्यौ मोहर ...
2024-07-08जनमानसको गुनासोलाई लिएर कालेबुङमा माकपा नेता तारा सुन्दासको पत्रकार सम्मेलन...
2024-07-08परिवारको सपना साकार बनाउने सोच लिएर फुटबलर आर्यन तामाङ महाराष्ट्रतर्फ लाग्ने
2024-07-08एनएच-10 को मुद्दा सिक्किमसँगै दार्जीलिङ र कालेबुङको पनि हो : मुख्यमन्त्री गोले
2024-07-07Walk & Talk | Episode - 5 | लिटरेचर फेस्टिभल दार्जीलिङमा हुनु पर्ने हो : छुदेन, युवा साहित्यकार
2024-07-07याङगाङमा एसकेएमद्वारा आयोजित विजय दिवसको अवसरमा तुमिन लिङ्गीका विधायक सामडुप भोटिया अभिनन्दित
2024-07-06कविता : राई माइलाले गाउँ छोड्यो रे ✍️ मिलन भुजेल याङ माकुम् कालेबुङ