कालेबुङ संरक्षण मञ्चद्वारा कालेबुङ जिल्लापाल, फुडसेफ्टी अफिसर अनि सीएमओएचलाई ज्ञापन
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=_vlJHqw6Y8M
कालेबुङ संरक्षण मञ्चको एउटा प्रतिनिधि टोलीले कालेबुङ जिल्लापाल, फुडसेफ्टी अफिसर अनि सीएमओएच -लाई ज्ञापन बुझाएको छ। कालेबुङमा दैनिक रूपमा प्रयोग हुने खाद्यन्न सामाग्री अनि मासु आदिको गुणस्तर, सुद्धता, ट्रेड मार्क दैनिक रूपमा जाँच गरिनु पर्ने मञ्चको माग गरेको छ। कालेबुङवासीले विष पिउँदै छ कि विष भन्ने गहन विषयमा ज्ञापन बुझाएको पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङ संरक्षण मञ्चका मुख्य संयोजक अनिल लोपचनले जनाएका छन्।