गोरुबथान केन्द्रबाट 2050 परीक्षार्थीहरुले टेट परिक्षा लेखे ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Ppq-8oF-mAU
जीटीए क्षेत्रमा पहिलोपल्ट भएको टेट परिक्षा गोरुबथानमा शान्तिपूर्वक सम्पन्न भयो। आज सम्पन्न टेट परिक्षामा गोरुबथान केन्द्रमा गोरुबथान खण्डलगायत पेदोंग, मिरिक, खरसांग आदि क्षेत्रका 2050 परीक्षार्थीहरुले परिक्षा दिए। गोरुबथानमा दुईवटा परिक्षा केन्द्र थिए जसमा युद्धवीर उच्चतर माध्यामिक विद्यालय अनि गोरुबथान सरकारी महाविद्यालय रहेका थिए। युद्धवीर उच्चतर माध्यामिक विद्यालयमा 1700 अनि गोरुबथान सरकारी महाविद्यालयमा 350 परिक्षार्थीहरुले आज टेट परिक्षा दिएको गोरुबथान सर्कलका एसआई स्कुल तथा गोरुबथान केन्द्र प्रभारी आनन्द शर्माले पत्रकारहरुलाई बताए।
Camera/ Edit
Lenin Rai
8637816394/ 9733161396.