श्रमजीवी जनताको हक, हित र अधिकारको पक्षमा निस्किएको श्रमजीवी अधिकार अभियानको छैटौ दिन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=6BdHcXLQAo4



Duration: 6:31
144 views
8


श्रमजीवी जनताको हक, हित र अधिकारको पक्षमा निस्किएको श्रमजीवी अधिकार अभियानले डुवर्सको विभिन्न चिया बगान, बनबस्ती र शहरको भ्रमण गर्ने क्रम यथावत रहेको छ। अभियानले आज छैटौ दिन पुरा गरेको छ। केन्द्रको भाजपा सरकारको फासीवादी आक्रमणको विरोध गर्दै साथै केन्द्र सरकारले पारित गरेको जम्मै मजदुर - किसान विरोधी कानुनहरू रद्द गरिनु पर्ने मागमा निस्किएको यस अभियानले आज एथलबारी चिया बगान, मोराघाट बन बस्ती, मंगलकट्टा चिया बगान, टोटोपाडा चिया बगान, चमर्ची आदि चिया बगानहरूको भ्रमण गरेको छ। यी क्षेत्रका राभा जनजातिले आफ्नो समुदायको सांस्कृति नृत्यहरू प्रस्तुत गर्दै अभियानलाई स्वागत जनाएका थिए। अभियान अवधि सम्पन्न भएका पदसभाहरूलाई संयोजक शमीक चक्रवर्ती, सुमन घोष स्वामी, लाल सिंह भुजेल आदिले सम्बोधन पनि गरेका थिए।
यी बगान अनि बन बस्तीका वासिन्दाहरूसँग भाजपा/आरएसएसको आक्रमण बारे चर्चा गर्दै हाल डुवर्स व्यापी चलिरहेको यष अभियान आज साझ डाइना चिया बगान पुग्ने छ।
अभियान बारे जानकारी गर्दै सांस्कृतिक टोलीका संयोजक कपिल तामाङले केन्द्र सरकारको जनविरोधी नीतिहरूको डटेर विरोध गर्नु पर्ने बताउँदै यस अभियानमा सम्पूर्ण गणतन्त्र प्रेमी मानिसहरूलाई अंसग्रहण गरिदिने अपिल गरेका छन्।
Camera
Chewang Yonzan
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-02-18कालेबुङ फोरेष्ट डिभिजनको तत्वधानमा गोरुबथानमा एन्टी एलेक्ट्रोकुसन सेल गठन ...
2021-02-18गोजमुमो बिमल खेमा गोरुबथान समष्टी दुईको पार्टी कार्यालयको उद्घाटन ...
2021-02-16पोख्रेबुङ ग्राम पंचायत अन्तर्गत मांगजिंग खेल मैदानमा जीत मन्च उद्घाटन ...
2021-02-16गोरुबथानको विभिन्न ठाउहरुमा विद्याकी देवी सरस्वतीको पुजा सम्पन्न ...
2021-02-15गत 6 फरवरीदेखि शुरू भएको श्रमजीवी अधिकार अभियानको पहिलो चरणको कार्यक्रम बाग्राकोट चियाबगानमा समापन.
2021-02-14राष्ट्रिय स्तरको प्रतियोगिताको निम्ति छनौट भएका उसु खेलाडी रितम छेत्रीलाई सबैले सहयोग गरिदिने अपील
2021-02-14दलगाउमा गोर्खा राष्ट्रिय युवा मोर्चाको सांगठानिक सभा, 26 जना युवाहरु गोरामुमोमा सामेल ...
2021-02-14श्रमजीवी अधिकार अभियानको सातौँ दिन ...
2021-02-14डीटीडीपीएलयु गोरुबथान जोनल कमिटी गठन ...
2021-02-14गोरुबथान केन्द्रबाट 2050 परीक्षार्थीहरुले टेट परिक्षा लेखे ...
2021-02-12श्रमजीवी जनताको हक, हित र अधिकारको पक्षमा निस्किएको श्रमजीवी अधिकार अभियानको छैटौ दिन ...
2021-02-12आगामी 14 फरवरीको दिने हुने टेट परीक्षार्थीहरुको निम्ति बोर्ड सदस्यहरुको पक्षबाट महत्वपूर्ण सुचना ...
2021-02-12कालेबुंग फोरेष्ट डिभिजनद्वारा नेउरा, चेल अनि नोवम रेञ्ज बन बस्तीका मानिसहरुलाई सर्च लाइट वितरण ...
2021-02-11नव ज्योति युवा संघ सेरमालीको आयोजनमा भइरहेको नकआउट क्रिकेट टुर्नामेन्टको फाइनल खेल सम्पन्न ...
2021-02-11सासासंसं गोरुबथानद्वारा नेपाली साहित्यका श्रीपेच हायमनदास राई किरातको १०३ औं जन्मजयन्ती पालन ..
2021-02-10गोरुबथानको लोवर फागुमा सम्पन्न भइरहेको दुई दिवसीय उत्तर बङ्ग उत्सवको समापन ...
2021-02-09गोरुबथानको पुरानो संस्था कन्सेर्टो क्लब भवनको शिलान्यास ...
2021-02-09हिल तृणमुल कंग्रेस सिन्कोना प्लान्टेशन वर्कर्स युनियनद्वारा राज्य सभा सांसदप्रति आभार प्रकट ...
2021-02-09मंगलबार गोरुबथान आइपुगेकी राज्य सभा सांसद शान्ता छेत्रीले सिन्कोना कर्मचारीहरुबारे यसो भनेकी छिन् ..
2021-02-09माइपाते थापसङ गैरसरकारी संस्थाको आयोजनमा आगामी 13 फरवरीको दिन रक्तदान शिविर राखिने ...
2021-02-09गोरुबथानमा दुई दिवसीय उत्तर बङ्ग उत्सव - 2021 आरम्भ ...