झोलुङमा टीएमसीद्वारा शहीद दिवस पालन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=wq98Y92IPIg



Duration: 4:37
322 views
16


पश्चिम बंगाल राज्यमा तृणमूल कङ्ग्रेसले मंगलबार राज्यभरि नै शहिद दिवस पालन गर्यो l बंगालमा वामफ्रन्ट सरकारको 34 वर्षे शासनकालमा तृणमूल पार्टीका कर्मठ कार्यकर्तामाथि गोलीकाण्ड हुँदा 13 जना तृणमूल समर्थक शहीद भएका थिए l ती शहीदहरुको सम्झनामा तृणमूल पार्टीले झोलुङ देवराली रंगशाला भवनमा एक कार्यक्रमबीच शहीद दिवस पालन गर्यो l पार्टी कार्यकर्ता एसबी राईको अध्यक्षतामा सम्पन्न शहीद दिवस समारोहका मुख्य अतिथी कालेबुंग जिल्ला अनि गोरुबथान खण्ड संयोजक राज लामा थिए भने अन्य अतिथीहरुमा संजय गुरुङ, पेमा लामा, पुर्णिमा ओझा, राजु घिमिरे, बिनोद मोक्तान, धिरेन छेत्री, कमल गुरुङ आदि थिए। उक्त कार्यक्रममा भोलेन्टियर शिक्षक संगठनका पदाधिकारीसाथै सदस्यहरु पनि उपस्थित थिए।
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-08-10टीएमसी गोरुबथान खण्ड पुर्व सभापतिले पार्टीबाट राजीना दिएपछि एक्टिङ प्रेसिडेन्टद्वारा स्पष्टीकरण ...
2020-08-09गोरुबथान टार जाने बाटोको निर्माणसाथै गोरुबथानलाई महकुमाको दर्जा प्रदान गरिनुपर्ने माँगमा पैदल यात्रा
2020-08-08के भन्छन त यस वर्षका माध्यमिक अनि उच्च माध्यमिक टप्पर। गोरुबथान वेबले उनीहरुसंग गरेको छोटो कुराकानी
2020-08-07युद्धवीर उच्चतर माध्यमिक विद्यालयद्वारा टप थ्री विद्यार्थीहरुलाई सम्वर्धना ...
2020-07-28गोरूबथान आगनवाडी कर्मचारी एवं सहायक कल्याण समिति गठन ...
2020-07-27तृणमूल कंग्रेस पार्टीद्वारा गोरुबथानमा शहीद दिवस पालन ...
2020-07-26गोरुबथानमा गोजमुमोद्वारा शहीद दिवस पालन ...
2020-07-25सोमबारे बजारस्थित हाम्रो समाजका सदस्यहरुद्वारा बजारमा सेनिटाइज कार्य सम्पन्न ...
2020-07-24गोरुबथान कुमाई जलढाका महकुमा समितिको पहिलो सभा मिशनहिल चियाबारीमा सम्पन्न ...
2020-07-23आगामी २६ जुलाईदेखि एक हप्ता जीटीए क्षेत्रमा पूर्ण रुपमा लकडाउन गरिने ...
2020-07-21झोलुङमा टीएमसीद्वारा शहीद दिवस पालन ...
2020-07-21गोरुबथानमा तृणमुल कंग्रेसद्वारा शहीद दिवस पालन ...
2020-07-20पोख्रेबुंग हाइ स्कुलका प्रधान अध्यापक प्रबिन घिसिङलाई जनाइयो सम्मान ...
2020-07-20अनुज्ञालयद्वारा नीम बस्तीमा सचेतना कार्यक्रम ...
2020-07-18लेप्चा गाउ शाखा कमिटीद्वारा पैह्रो पिडित रबिन ठकुरीको घर परिसर सरसफाई ...
2020-07-17कालेबुङ जिल्ला पुलिसको निर्देशन अनि गोरुबथान थानाको पहलमा सोमबारे बजार क्षेत्रमा स्पीड ब्रेकर लगाइयो
2020-07-1511 वटा जातिलाई जनजातिको दर्जा प्रदान गर्नुपर्ने मांग गर्दै टिएमसी पार्टीद्वारा गोरुबथानमा पोस्टरिङ
2020-07-14अप्परफागु चियाबारी गोदाम लाइनमा कञ्चनजंगा बाल संघद्वारा २०६ औं भानु जयन्ती पालन ...
2020-07-14भानु पाला पिक्चर प्रोडक्शनद्वारा आयोजित अनलाइन मोनो एक्ट प्रतियोगिताको परिणाम घोषणा ...
2020-07-14गोरुबथानमा कोरोना सङ्क्रमित 53 वर्षीय महिलाको मृत्युपछि क्षेत्रमा सेनिटाइज गर्दै ...
2020-07-13आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा गोरुबथान वेबले तयार पारेको छोटो वार्ता ...