लेप्चा गाउ शाखा कमिटीद्वारा पैह्रो पिडित रबिन ठकुरीको घर परिसर सरसफाई ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=TKigAWL4QCk
लेप्चा गाउ शाखा कमिटिका सदस्यहरुले स्थानीय रबिन ठकुरीको घर परिसर सरसफाई गरेको जानकारी मोहन ठकुरीले दिएका छन्। गत 9 जुलाईको राति परेको मुसलधारे पानीले गोरुबथान लेप्चा गाउँ निवासी रबिन ठकुरीको घरको आधा भाग पुरिएको थियो। जसलाई सफा गर्न लेप्चा गाउ शाखाका सदस्यहरु लागिपरेका थिए। उनीहरुले रबिन ठकुरीको घरको पछाडी रहेको माटो, ढुङ्गा, हिलो आदि सफा गरे। यसरी पैह्रोले आफ्नो घर पुरिएको बेलामा कमिटिका सदस्यहरुले सरसफाई रबिन ठकुरीले सहयोगीहरुप्रति आभार प्रकट गरेका छन्।
Camera/ Report
Mohan Thakuri
Edit
Rohan Kulung
8637816394/ 9733161396.