कालेबुङ जिल्ला पुलिसको निर्देशन अनि गोरुबथान थानाको पहलमा सोमबारे बजार क्षेत्रमा स्पीड ब्रेकर लगाइयो

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=zUKD5qRswms



Duration: 1:39
648 views
26


कालेबुङ जिल्ला पुलिसको निर्देशन अनि गोरुबथान थानाको पहलमा सोमबारे बजार क्षेत्रमा वाहनहरुको अचाहिदो गतिलाई नियन्त्रित गर्न स्पीड ब्रेकर लगाइयो। विशेष गरेर धर्मशालादेखि सेन्ट्रल ब्यांक नजिकसम्म मानिसहरुसंगै वाहनहरुको ज्यादा भीड हुने गरेको देखिन्छ। हाल विशेष दुई चक्के वाहनहरु द्रुत गतिमा कुदाउने गरेकोले कुनै ठुलो दुर्घटना नहोस् भन्ने सोच लिएर नै उक्त स्पीड ब्रेकर लगाइएको थाहा लागेको छ। उक्त स्पीड ब्रेकरले ट्राफिक व्यवस्थालाई सुचारु बनाउन साथै वाहनहरुलाई पनि नियन्त्रित गर्न सकिने भएको छ। यहाको स्टेट ब्यांक, धर्मशाला, गणेश धारा, बस स्ट्याण्ड, सेन्ट्रल ब्यांक नजिक आदि क्षेत्रहरुमा उक्त स्पीड ब्रेकर लगाइएको छ। पुलिस प्रशासनद्वारा सोमबारे बजार क्षेत्रमा जुन स्पीड ब्रेकर लगाउने कार्य गरियो यसको निम्ति स्थानीयवासीले प्रशासनप्रति आभार प्रकट गरेको छ।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-07-27तृणमूल कंग्रेस पार्टीद्वारा गोरुबथानमा शहीद दिवस पालन ...
2020-07-26गोरुबथानमा गोजमुमोद्वारा शहीद दिवस पालन ...
2020-07-25सोमबारे बजारस्थित हाम्रो समाजका सदस्यहरुद्वारा बजारमा सेनिटाइज कार्य सम्पन्न ...
2020-07-24गोरुबथान कुमाई जलढाका महकुमा समितिको पहिलो सभा मिशनहिल चियाबारीमा सम्पन्न ...
2020-07-23आगामी २६ जुलाईदेखि एक हप्ता जीटीए क्षेत्रमा पूर्ण रुपमा लकडाउन गरिने ...
2020-07-21झोलुङमा टीएमसीद्वारा शहीद दिवस पालन ...
2020-07-21गोरुबथानमा तृणमुल कंग्रेसद्वारा शहीद दिवस पालन ...
2020-07-20पोख्रेबुंग हाइ स्कुलका प्रधान अध्यापक प्रबिन घिसिङलाई जनाइयो सम्मान ...
2020-07-20अनुज्ञालयद्वारा नीम बस्तीमा सचेतना कार्यक्रम ...
2020-07-18लेप्चा गाउ शाखा कमिटीद्वारा पैह्रो पिडित रबिन ठकुरीको घर परिसर सरसफाई ...
2020-07-17कालेबुङ जिल्ला पुलिसको निर्देशन अनि गोरुबथान थानाको पहलमा सोमबारे बजार क्षेत्रमा स्पीड ब्रेकर लगाइयो
2020-07-1511 वटा जातिलाई जनजातिको दर्जा प्रदान गर्नुपर्ने मांग गर्दै टिएमसी पार्टीद्वारा गोरुबथानमा पोस्टरिङ
2020-07-14अप्परफागु चियाबारी गोदाम लाइनमा कञ्चनजंगा बाल संघद्वारा २०६ औं भानु जयन्ती पालन ...
2020-07-14भानु पाला पिक्चर प्रोडक्शनद्वारा आयोजित अनलाइन मोनो एक्ट प्रतियोगिताको परिणाम घोषणा ...
2020-07-14गोरुबथानमा कोरोना सङ्क्रमित 53 वर्षीय महिलाको मृत्युपछि क्षेत्रमा सेनिटाइज गर्दै ...
2020-07-13आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा गोरुबथान वेबले तयार पारेको छोटो वार्ता ...
2020-07-13मालबजारका नेपाली समुदायद्वारा आदिकवि भानुभक्तको २०६ औँ जन्म जयन्ती पालन ...
2020-07-13२०६ औं भानुजयन्तीको अवसरमा डीडीसीसीबी गोरुबथान शाखाको पक्षबाट शुभकामना सन्देश साथै कविता ...
2020-07-12हिल तराई प्राथमिक शिक्षक संगठन गोरुबथान सर्कलको अर्ध वार्षिक सभा साथै सम्वर्द्धना कार्यक्रम ...
2020-07-10आगामी सोमबारदेखि सोमबारे हाट लाग्ने, अगस्त पहिलो हप्तादेखिमात्र बाहिरका हटुवाहरु गोरुबथान आउँन पाउने
2020-07-05गोरुबथान थानाद्वारा सेफ ड्राइभ सेभ लाइफ पालन, चालकहरुलाई मास्क वितरण ...