अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशनको आयोजनमा नर्थ बेङ्गल स्तरीय भलिवल प्रतियोगिता शुरु ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=LhCM3S6_TOE



Duration: 16:38
464 views
17


अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशनको आयोजनमा शनिवारदेखि दुइ दिने नर्थ बेङ्गल स्तरीय भलिवल प्रतियोगिता शुरु भयो। प्रतियोगिताको पहिलो दिन जम्मा नौवटा दलहरू क्रमैले कालेबुङ, पत्थरझोडा, गोरूबथान, सिक्किम, सिलगढी, आर्मी 18 इञ्जिनियरिङ, कालेबुङ होम्स युनिट, कुमाई टीई, अलिपुरद्वारको दलले सहभागिता जनाएका थिए। जसमा गोरूबथानको टोली क्वाटर फाइनलमा प्रवेश गर्यो। भोलि म्याचको प्रिक्वाटरदेखि फाइनल खेलसम्म सम्पन्न हुनेछ। प्रतियोगितामा विजेता बन्ने टोलीलाई 30 हजार नगद अनि आकर्षक ट्रफी तथा उपविजेता दललाई ट्रफीसितै 20 हजार नगद प्रदान गरिनेछ। त्यसरी नै तेस्रो स्थानमा आउने टोलीलाई ट्रफी दिइने आयोजक समितिका सचिव रतन थापाले बताएका छन्। 23 फरवरी अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशनको स्थापना दिवस पनि रहेकोले भलिवल प्रतियोगिता आयोजन गरिएको थापाले बताए। भोलि हुने फाइनल खेल तथा एसोसिएशनको स्थापना दिवसको अवसरमा भवन निर्माणमा सहयोग पुराउने दाताहरूलाई सम्मान जनाइने कार्यक्रम रहेको छ। एसोसिएशनका सभापति एलके सोताङको अध्यक्षतामा सम्पन्न उद्घाटन म्याचमा साई लेबोङका प्रभारी केशव प्रधान मुख्य अतिथिको रूपमा उपस्थित थिए। त्यसरी नै थुप्देन भोटिया (लाभा), ओमप्रकाश कार्की, प्रितम चामलिङ, अनिश राणा, सूर्यमणि राई, मेघनाथ राई, ताबरज हैदर, डीबी गुरुङ, आशिष राई आदि अतिथिको रूपमा उपस्थित थिए। ट्रफी दाता सार्जन राणा अनि इन्डिभिजल दाता प्रितम चामलिङ अनि असिम राई रहेका छन्। कार्यक्रमको संचालन रतन थापा अनि असिम राईले गरेका थिए।
Camera
Gourav Kulung
Edit
Lenin Rai
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-03-03निपानीया कोलाबारी नेपालीहाई स्कूलको नव-निर्मित भवन जीटीए अध्यक्ष अनित थापाको बाहुलीबाट उद्घाटन गरियो
2020-03-03जंगपानावासीले पाए विकाशको निकाश, क्षेत्रवाशीले जीटीए बीओए चियरमेन अनित थापाप्रति गरे आभार प्रकट …
2020-03-01डीटीडीपीएलयु कालेबुङ जिल्ला समितिको सांगठानिक सभा ...
2020-02-28Baisa fulew # Babita Kulung# Nisha Tamang (Chhetri) # Nepali Music Video
2020-02-27OH PRIYATAM //New Nepali music Video of Samantak//Ft. Siddhant Rai/ Swilin Thapa//2020
2020-02-27भानु र पाला टोलीले चाडै ''सर्टकर्ट रातारात मालामाल'' नामक चलचित्र लिएर दर्शकसामु आउने ...
2020-02-26सांसद राजु विष्टको गोरुबथान आगमनपछि गोजमुमो को-अर्डिनेशन कमिटीका सदस्य तेन्हाङ राईले के के भने त …
2020-02-26नर्थ बेङ्गल स्तरीय भलिवल प्रतियोगिताको फाइनल खेल सम्पन्न, शोल्खापाडा विजयी ...
2020-02-23भाजपा पार्टी कार्याकर्ता अनि घटक दलका समर्थकहरूलाई लिएर सोमबारे बजारस्थित सामुदायिक भवनमा सभा ...
2020-02-23गोरूबथानको भ्रमणअवधि सांसद राजु विष्टले पत्रकारहरुसित कुराकानी गर्दै यसो भने, ...
2020-02-22अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशनको आयोजनमा नर्थ बेङ्गल स्तरीय भलिवल प्रतियोगिता शुरु ...
2020-02-22गोरूबथानमा शिवरात्रि भक्तिभावका साथ पालन ...
2020-02-20गुप्तेश्वर धाममा सप्ताहव्यापी श्रीमदभागवत पुराण …
2020-02-20गोरूबथान नागरिक मंचको ब्यानरमा आगामी २९ फरवरीको दिन गोरूबथानमा मेलिना राई संगीतमय साँझ हुने ...
2020-02-19अभिनेता, निर्देशक अनि निर्माता बिक्रम पराजुलीसँग गोरुबथान वेबले गरेको छोटो कुराकानी …
2020-02-18माध्यमिक परीक्षाको पहिलो दिन गोरूबथान परीक्षा केन्द्रबाट 912 विद्यार्थीहरूले माध्यमिक परीक्षा लेखे
2020-02-17स्व. मोहनलाल गिरीको अन्त्येष्टि आगामी 20 फरवरी 2020, विहिबारको दिन हुने ....
2020-02-17स्कुल अफ म्युजिकले चाडै गोरुबथानमा शुलभ मूल्यमा गिटार, पियानो, भायोलिन, किबोर्ड आदिको क्लास गराउने
2020-02-17आयकर सम्बन्धी सचेतना शिविर ….
2020-02-16आगामी 22 अनि 23 फरवरीको दिन अप्पर फागुमा उत्तर बंगाल स्तरीय भलिवल प्रतियोगिता हुने ...
2020-02-16गोजमुमो ४३ नम्बर समष्टि कोअर्डिनेशन कमिटी गठन ...