आयकर सम्बन्धी सचेतना शिविर ….
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=cC0L7Ul8LIk
युद्धबीर उच्चतर माध्यमिक विद्यालयको अडिटोरियम हलमा आयकर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कोलकाताका सी.ए. अभिशेख मिश्रले जिएसटी सम्बन्धी मानिसहरुलाई अवगत गराए। अर्का वक्ता कम्पनी सेक्रेटेरी तथा बागडोगरा कलेजका सह प्राध्यापक पिन्टु प्रसाद जैसवालले आयकर किन अनि कसरि भर्ने विषयमा उपस्थित मानिसहरुलाई जागरुक गराए। गोरुबथान ग्रासरुट फाउन्डेसनद्वारा आयोजित उक्त सचेतना शिविरको अध्यक्षता मोतिलाल प्रधानले गरेका थिए।
Camera
Gourav Kulung
Edit
Rohan Kulung
8637816394/ 9733161396