डीटीडीपीएलयु कालेबुङ जिल्ला समितिको सांगठानिक सभा ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=_-vio8cibXk



Duration: 9:10
217 views
7


डीटीडीपीएलयु कालेबुङ जिल्ला समितिको सांगठानिक सभा शुक्रवार यहाँको समष्टि पार्टी कार्यालयमा सम्पन्न भयो। जिल्ला समिति सभापति डीबी छेत्रीको अध्यक्षतामा सम्पन्न सभामा डीटीडीपीएलयु केन्द्रिय समिति महासचिव भरत ठकुरी, सभापति करूणा गुरुङ, खरसाङ महकुमा समिति अध्यक्ष प्रणाम रसाइली, कालेबुङ जिल्ला समिति सांगठानिक सचिव विराज तामाङ, महासचिव दाताराम शर्मालगायत कालेबुङ जिल्लाका ६ वटै चियाबारीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सांगठानिक सचिव विराज तामाङको स्वागत सम्बोधनबाट शुरु भएको सभालाई सम्बोधन गर्दै वक्ताहरूले चियाबारीका मानिसहरूको दीर्घ दिनदेखिको माग न्युनतम रोज, जमिनको मालिकाना हकलगायत चियाश्रमिकहरूले पाउनुपर्ने विभिन्न सहुलियतबारे बताए। दाताराम शर्माद्वारा संचालित सभामा रिपोर्ट राख्ने शाखा प्रतिनिधिहरूमा कुमाईबाट विष्णुकुमार भुजेल, रत्नमणि, सामाबियोङबाट विनोद निरौला, लोवर फागुबाट हेमकुमार छेत्री, मिशनहिलबाट विमल दाहाल, अप्पर फागुबाट रतन थापा रहेका थिए। सभालाई केन्द्रिय महासचिव ठकुरी, सभापति श्रीमति गुरुङ, खरसाङ महकुमा अध्यक्ष रसाइलीले सम्बोधन गरेका थिए।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-03-12आगामी मार्च 21 अनि 22 - मा साहित्य महोत्सव - 2020 मङपुमा हुने ….
2020-03-11युमोद्वारा गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र परिसरको सरसफाई ...
2020-03-11म्युजिक स्कूल अफ् गोरूबथानको उद्घाटन ....
2020-03-11लागु पदार्थमुक्त गोरूबथानको निम्ति कोअर्डिनेशन कमिटी गठन ...
2020-03-05गोजमुमो 43 नम्बर समष्टि कोअर्डिनेशन कमिटीको सभा ....
2020-03-05बीच गाउँमा शिशु आलय भवनको उद्घाटन ...
2020-03-04मेलिना राई संगीतमय साँझ कार्यक्रममा कालेबुङका चर्चित हाँस्यव्यांग्य कलाकार महेन्द्र बागदास ...
2020-03-04गोरूबथान नागरिक मंचको आयोजनमा गोरूबथानमा मेलिना राई संगीतमय साँझ ...
2020-03-03निपानीया कोलाबारी नेपालीहाई स्कूलको नव-निर्मित भवन जीटीए अध्यक्ष अनित थापाको बाहुलीबाट उद्घाटन गरियो
2020-03-03जंगपानावासीले पाए विकाशको निकाश, क्षेत्रवाशीले जीटीए बीओए चियरमेन अनित थापाप्रति गरे आभार प्रकट …
2020-03-01डीटीडीपीएलयु कालेबुङ जिल्ला समितिको सांगठानिक सभा ...
2020-02-28Baisa fulew # Babita Kulung# Nisha Tamang (Chhetri) # Nepali Music Video
2020-02-27OH PRIYATAM //New Nepali music Video of Samantak//Ft. Siddhant Rai/ Swilin Thapa//2020
2020-02-27भानु र पाला टोलीले चाडै ''सर्टकर्ट रातारात मालामाल'' नामक चलचित्र लिएर दर्शकसामु आउने ...
2020-02-26सांसद राजु विष्टको गोरुबथान आगमनपछि गोजमुमो को-अर्डिनेशन कमिटीका सदस्य तेन्हाङ राईले के के भने त …
2020-02-26नर्थ बेङ्गल स्तरीय भलिवल प्रतियोगिताको फाइनल खेल सम्पन्न, शोल्खापाडा विजयी ...
2020-02-23भाजपा पार्टी कार्याकर्ता अनि घटक दलका समर्थकहरूलाई लिएर सोमबारे बजारस्थित सामुदायिक भवनमा सभा ...
2020-02-23गोरूबथानको भ्रमणअवधि सांसद राजु विष्टले पत्रकारहरुसित कुराकानी गर्दै यसो भने, ...
2020-02-22अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशनको आयोजनमा नर्थ बेङ्गल स्तरीय भलिवल प्रतियोगिता शुरु ...
2020-02-22गोरूबथानमा शिवरात्रि भक्तिभावका साथ पालन ...
2020-02-20गुप्तेश्वर धाममा सप्ताहव्यापी श्रीमदभागवत पुराण …