आगामी 22 अनि 23 फरवरीको दिन अप्पर फागुमा उत्तर बंगाल स्तरीय भलिवल प्रतियोगिता हुने ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=1bNLq9nm8nc



Duration: 4:07
170 views
10


अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशनको आयोजनमा अप्पर फागुमा उत्तर बंगाल स्तरीय भलिवल प्रतियोगिता आयोजन गरिने जानकारी प्राप्त भएको छ। अप्पर फागु सामुदायिक भवन प्रांगनमा हुने उक्त प्रतियोगितामा विजेता दललाई ३० हजार नगद अनि आकर्षक ट्रफी त्यसरी नै उपविजेता दललाई २० हजार नगद अनि आकर्षक ट्रफी प्रदान गरिनेछ। २२ अनि २३ फरवरीको दिन सम्पन्न हुने प्रतियोगितामा सहभागिता जनाउने दलहरूले १७ फरवरीभित्रमा नाम पंजीकरण गराइसक्नुपर्ने आयोजक पक्षले जनाएको छ। एसोसिएशनका सभापति एलके सोताङ, सचिव रतन थापा, कार्यकारी सदस्य राजु गुरुङ रहेका छन्।
Camera
Lenin Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-02-23गोरूबथानको भ्रमणअवधि सांसद राजु विष्टले पत्रकारहरुसित कुराकानी गर्दै यसो भने, ...
2020-02-22अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशनको आयोजनमा नर्थ बेङ्गल स्तरीय भलिवल प्रतियोगिता शुरु ...
2020-02-22गोरूबथानमा शिवरात्रि भक्तिभावका साथ पालन ...
2020-02-20गुप्तेश्वर धाममा सप्ताहव्यापी श्रीमदभागवत पुराण …
2020-02-20गोरूबथान नागरिक मंचको ब्यानरमा आगामी २९ फरवरीको दिन गोरूबथानमा मेलिना राई संगीतमय साँझ हुने ...
2020-02-19अभिनेता, निर्देशक अनि निर्माता बिक्रम पराजुलीसँग गोरुबथान वेबले गरेको छोटो कुराकानी …
2020-02-18माध्यमिक परीक्षाको पहिलो दिन गोरूबथान परीक्षा केन्द्रबाट 912 विद्यार्थीहरूले माध्यमिक परीक्षा लेखे
2020-02-17स्व. मोहनलाल गिरीको अन्त्येष्टि आगामी 20 फरवरी 2020, विहिबारको दिन हुने ....
2020-02-17स्कुल अफ म्युजिकले चाडै गोरुबथानमा शुलभ मूल्यमा गिटार, पियानो, भायोलिन, किबोर्ड आदिको क्लास गराउने
2020-02-17आयकर सम्बन्धी सचेतना शिविर ….
2020-02-16आगामी 22 अनि 23 फरवरीको दिन अप्पर फागुमा उत्तर बंगाल स्तरीय भलिवल प्रतियोगिता हुने ...
2020-02-16गोजमुमो ४३ नम्बर समष्टि कोअर्डिनेशन कमिटी गठन ...
2020-02-16गायिका बबिता कुलुङको म्युजिक भिडियो लहरको लोकार्पण साथै नायक बिक्रम पराजुलीलाई जनाइयो सम्बर्द्धना ..
2020-02-14वर्ष 2020 - को माध्यमिक परीक्षामा गोरूबथान परीक्षा केन्द्रबाट मोठ 962 विद्यार्थीहरूले परीक्षा लेख्ने
2020-02-13गोरुबथानका 4 युवाहरु जल संरक्षणबारे सचेतना जगाउदै विभिन्न क्षेत्रहरुको गरे भ्रमण ...
2020-02-13गोरूबथान डान्सिङ स्टारको विजेता बन्यो आरडीआई क्रिउ सिलगढी ....
2020-02-12नेपाली वाङ्मय साहित्यका मूर्द्धन्य साहित्यकार हायमनदास राई किरातको १०२ औ जन्म जयन्ती पालन ...
2020-02-11नेपाली साहित्यका मूर्द्धन्य साहित्यकार स्व. हायमनदास राई किरातको १०२ औ जन्म जयन्तीमा समर्पित गीत ...
2020-02-08गोरुबथान सौरेनी बनबस्ती निवासी सिता तामाङको परिवारपक्षबाट सहयोगीहरुप्रति आभार प्रकट ...
2020-02-07गोरुबथान डान्सिङ् स्टारको ग्राण्ड फिनाले आगामी 12 फरवरीको दिन अप्पर फागु खेल मैदानमा हुने …
2020-02-07Please Support Swilin Thapa