गोरुबथान सौरेनी बनबस्ती निवासी सिता तामाङको परिवारपक्षबाट सहयोगीहरुप्रति आभार प्रकट ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Tk4e28F1H0Y
गोरुबथान सौरेनी बनबस्ती निवासी सिता तामाङ गत केही महिनाअघिदेखि मुटु रोगले ग्रस्त थिइन् भने 7 जनवरी 2020 - को दिन सिलिगुडीस्थित आनन्दलोक नर्सिङ् होममा उनको सफल अपरेशन भएको थियो। हाल उनी स्वास्थ्य छिन्। उनको अपरेशनको अवधी सहयोग पुर्याउनुहुने सम्पुर्ण महानुभावहरुप्रति सिता तामाङ् अनि उनका पिताले आभार प्रकट गरेका छन्। अन्तमा सिता तामाङ्को सु-स्वास्थ्य र दिर्घायुको कामना गर्दै सहयोगी मनहरुलाई हामी गोरुबथान वेब परिवार मुरी - मुरी धन्यवाद दिनँ चाहन्छौं ।
Camera
Damber Rai/ Gourav Kulung
Edit
Rohan Kulung
8637816394/ 9733161396