गोरुबथानका 4 युवाहरु जल संरक्षणबारे सचेतना जगाउदै विभिन्न क्षेत्रहरुको गरे भ्रमण ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=yREH4lEPJhk
गोरुबथानका चार युवाहरुक्रमैले पियुस लेप्चा, इज्याक लेप्चा, सिम्सोन राई अनि थुप्देन लेप्चाले बिहिबार जल संरक्षणबारे मानिसहरुलाई सचेतना जगाउदै विभिन्न क्षेत्रहरुको भ्रमण गरेका थिए। उनीहरुले बिहान गोरुबथान युसिएनआइ चर्चबाट यात्रा शुरु गरेर सोमबारे बजार हुदै अम्बियोक, फापरखेती, कुवापानी, लाभा, सामाबियोंग, घण्टी डाडा, गीतखोला, पोचोक, गिडाब्लिङ्ग, कफेर, निम्बोङ्ग, चारखोल, वाग्राकोट अनि डामडिम भएर पुन: गोरुबथान आइपुगे। यात्रा अवधि ठाउ - ठाउमा स्थानीय मानिसहरुसंग जलको महत्व अनि संरक्षणबारे जानकारी गराए।
Camera
Pius Lepcha/ Lenin Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396