युनाइटेड सिलगढी अनि सन्त जोसेफ स्कूल गीडाब्लिङ च्याम्पियन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=HWW0nsk9ft0



Duration: 9:23
436 views
28


अप्पर फागु स्पोर्टस एण्ड कल्चरल एसोसिएशनको आयोजनमा सम्पन्न अण्डर 15 नगद राशि नकआउट फुटबल टुर्नामेन्टअन्तर्गत मंगलवार खेलिएको फाइनल खेलमा सन्त जोसेफ स्कूल गीडाब्लिङले ग्रीनभेल स्कूल गोरूबथानलाई 4-1 को अन्तरले पराजित गर्दै च्याम्पियन बन्यो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने उपविजेता दलका खेलाडी राज राईलाई म्यान अफ् द म्याच चयन गरियो। त्यसरी नै महिलावर्गमा युनाइटेड गर्ल्स एफसी सिलगढीले ट्राइब्रेकरमा स्पोर्ट्स क्लब गोरूबथानलाई पराजित गरेर च्याम्पियन ट्रफी आफ्नो झोलीमा हाल्न सफल बन्यो। म्याचमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विजेता दलकी खेलाडी निरू तिर्कीलाई म्यान अफ् द म्याच चयन गरियो। अण्डर 15 नकआउट टुर्नामेन्टको विजेता अनि उपविजेता दललाई प्रदान गरिएको ट्रफी स्व. श्रीमाया प्रधानको स्मृतिमा छोरो भीम प्रधानले अनि महिलावर्गको विजेता अनि उपविजेता ट्रफी पिता स्व. कर्णबहादुर सुनाम र आमा स्व. गंगामाया सुनामको स्मृतिमा अशोक सुनामले उपलब्ध गराएका थिए। फाइनल खेलमा रेफ्रीको भूमिकामा राजु घिमिरे, अशोक रोय, राजेश थापा, देवान राई, दिवस शर्मा रहेका थिए। आयोजक समितिका सभापति एलके सोताङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल राणा मुख्य अतिथिको रूपमा उपस्थित थिए। त्यसरी नै विशिष्ट अतिथिहरूमा ओमप्रकाश कार्की, अतिथिहरूमा सितम मोक्तान, डीबी सार्की, जीबी गुरुङ, पीबी राई, डीबी गुरुङ, प्रितम चामलिङ, सुमन तामाङ, पंचकुमार राई, एसआई सीबी भुजेल, ताबरज हैदर अली, जोन ब्रिटो ब्यानर्जी, समिर राई, जीवन राई आदि उपस्थित थिए। कार्यक्रमलाई सफल बनाउन सहयोग पुराउने सम्पूर्ण दाता, सहयोगी तथा सहभागी टोलीहरूप्रति आयोजक कमिटीका सचिव रतन थापाले आभार प्रकट गरे।
Camera
Lenin Rai/ Rohan Kulung
Edit
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-11-04नेपाली कथानक चलचित्र प्रलोभनको ट्रेलर, प्रतीक्षा साँच्नुहोला ...
2019-11-03गोरुबथानको एउटा छुट्टै महत्व बोकेको दिई हाल भाउजु हाट मनाउनेबारे सभा ...
2019-11-02गोरुबथानमा पालन गरिएको छट पुजाको केही झलक ...
2019-10-27दियोको पर्व शुभ दिपावलीको मंगलमय शुभकामना व्यक्त गर्दछौं - गोरुबथान वेब परिवार।
2019-10-25गोरूबथान फारमर्स प्रोडुसर कम्पनी लिमिटेडको कार्यालय उद्घाटन ...
2019-10-25कर्मा ड्रुपग्युड्लिङ गुम्बा सोम्बारे बजारको तत्वधानमा भोलि 26 अक्टोबरको दिन निशुल्क आँखा जाँच गरिने
2019-10-25Elohim Nursery, Mayalu Busty, Gorubathan, Call - 9002927771/ 9002931897 ...
2019-10-21स्पोर्ट्स क्लब गोरूबथानको आयोजनमा डाकबंगलो खेल मैदानमा आइतबारदेखि नकआउट फुटबल टुर्नामेन्ट शुरु
2019-10-19गोरूबथानको अम्बियोक चियाबारीमा एकै किस्तीमा 20 प्रतिशतको दरमा पुजा बोनस वितरण ...
2019-10-17युवा कवि रिपन रोसुरीको कविता एकपल्ट सुनिदिनुहोला ...
2019-10-17युनाइटेड सिलगढी अनि सन्त जोसेफ स्कूल गीडाब्लिङ च्याम्पियन ...
2019-10-16स्पोर्ट्स क्लब गोरुबथानको आयोजनामा आगामी 20 अक्टोबरदेखि फुटबल टुर्नामेन्ट हुने ...
2019-10-15Dhanuka Store ... One STOP for your daily needs ...
2019-10-15अण्डर 15 फुटबलको फाइनल खेलमा सेन्ट जोसेफ स्कुल गिडाब्लिङ च्याम्पियन ...
2019-10-14नकआउट फुटबल टुर्नामेन्टको फाइनल खेलमा डामडिम फ्रेन्ड्स अनि गीतडाब्लिङ च्याम्पियन ...
2019-10-14Passenger train saved the life of wild elephant in between Chalsa and Nagrakata Station ...
2019-10-13गोरुबथान थानाको तत्वधानमा क्लिन एन्ड ग्रीन गोरुबथान कार्यक्रम अन्तर्गत सरसफाई अनि वृक्ष रोपण ...
2019-10-13गोरुबथान डान्सिङ स्टार सिजन - I को पहिलो अडिसनको केही झलकहरु ...
2019-10-11गोरुबथानमा सांसद बिष्टको पुत्ला दहन ...
2019-10-11चिया कमानका श्रमिकहरुले 20% को दरले बोनस पाउनुपर्ने माग गर्दै सोम्बारे बजारमा क्यान्डल जुलुस ...
2019-10-08गोरूबथानका विभिन्न स्थानहरूमा फुलपाती भव्यरूपमा पालन ....