गोरुबथानको एउटा छुट्टै महत्व बोकेको दिई हाल भाउजु हाट मनाउनेबारे सभा ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Ga6YGA01zoo



Duration: 5:05
450 views
19


गोरुबथानको एउटा छुट्टै महत्व बोकेको दिई हाल भाउजु हाटलाई भव्यरुपमा मनाउने तयारीमा गोरुबथानका सचेत व्यक्तिहरु जुटेका छन्। शिक्षक सुर्यमणि राईको अध्यक्षतामा सोम्बारे बजार हाट सेड्मा बसेको महत्वपूर्ण सभामा आयोजक समिती पनि गठन गरियो, जसमा सभापति महेश्वर प्रधान, उप-सभापति पेमा योन्जन, सचिव ताबरस हैदर अली, सह-सचिव बिपन मोक्तान, कोषाध्यक्ष लेनिन राईलगायत ४० जना सदस्यहरु रहेका छन्।
Camera/ Edit
Lenin Rai
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-11-25गोरूबथान गोल्ड कप नेपालको झोलीमा ....
2019-11-20कथाकार तथा सम्पादक शिबु छेत्रीकृत बाल कथा सङग्रह ‘नयाँ जुत्ता’ –को विमोचन ...
2019-11-16तीन दिने ठोईमा नागमो च्योद (क्रोधिकाली),दुन्ग्येद जुङबोही सूर अनि रिवो साङ पुजा
2019-11-15प्रतिक्षारत गोरूबथान गोल्ड कप मंगलबारदेखि भव्यताका साथ शुरु ...
2019-11-11गोरूबथानको इतिहाससित जोडिएको दिइ हाल भाउज्यू हाट हर्षोल्लासका साथ पालन ...
2019-11-09गोरूबथान एफसी अनि गोरूबथान हाइ स्कूल विजयी ...
2019-11-08प्रेस क्बल अनि स्पोर्ट्स क्लब गोरूबथान माझ भएको खेलको केही झलक ...
2019-11-05गायक बिलम राईको पुराना लोकप्रिय आधुनिक गीतहरु ...
2019-11-05काम सकेर करिब 9 महिना बितिसक्दा पनि गोरुबथानका ठेकादारहरुले पैसा नपाएको गुनासो
2019-11-04नेपाली कथानक चलचित्र प्रलोभनको ट्रेलर, प्रतीक्षा साँच्नुहोला ...
2019-11-03गोरुबथानको एउटा छुट्टै महत्व बोकेको दिई हाल भाउजु हाट मनाउनेबारे सभा ...
2019-11-02गोरुबथानमा पालन गरिएको छट पुजाको केही झलक ...
2019-10-27दियोको पर्व शुभ दिपावलीको मंगलमय शुभकामना व्यक्त गर्दछौं - गोरुबथान वेब परिवार।
2019-10-25गोरूबथान फारमर्स प्रोडुसर कम्पनी लिमिटेडको कार्यालय उद्घाटन ...
2019-10-25कर्मा ड्रुपग्युड्लिङ गुम्बा सोम्बारे बजारको तत्वधानमा भोलि 26 अक्टोबरको दिन निशुल्क आँखा जाँच गरिने
2019-10-25Elohim Nursery, Mayalu Busty, Gorubathan, Call - 9002927771/ 9002931897 ...
2019-10-21स्पोर्ट्स क्लब गोरूबथानको आयोजनमा डाकबंगलो खेल मैदानमा आइतबारदेखि नकआउट फुटबल टुर्नामेन्ट शुरु
2019-10-19गोरूबथानको अम्बियोक चियाबारीमा एकै किस्तीमा 20 प्रतिशतको दरमा पुजा बोनस वितरण ...
2019-10-17युवा कवि रिपन रोसुरीको कविता एकपल्ट सुनिदिनुहोला ...
2019-10-17युनाइटेड सिलगढी अनि सन्त जोसेफ स्कूल गीडाब्लिङ च्याम्पियन ...
2019-10-16स्पोर्ट्स क्लब गोरुबथानको आयोजनामा आगामी 20 अक्टोबरदेखि फुटबल टुर्नामेन्ट हुने ...