गोरुबथानमा सांसद बिष्टको पुत्ला दहन ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=nAI_2nGyDlM
चिया श्रमिकहरुको पुजा बोनसलाई लिएर गत ६ अक्टोबरदेखि जीटीए बीओए पुर्वचेयरमेन बिनय तामाङको अनशनलाई राजनीतिक माइलेजको निम्ति हो भनी सासद राजु बिष्ट्ले दिएको बयानलाई लिएर गोजमुमो बिनय खेमाले घोर आपत्ति जनाउदै गोरुबथानमा सासदको पुत्ला दहन गर्यो।