भेटरेन खेलको फाइनलमा गीतडाब्लिङ अनि गोरूबथान स्पोर्टस क्लब ....

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=yZ-s0EIhIK8



Duration: 12:30
417 views
10


अप्पर फागु स्पोर्ट्स अनि कल्चरल एसोसिएशनको आयोजनमा चलिरहेको कमानसिंग गुरुङ स्मृति विजेता नगद राशि अनि सुजित राई स्मृति उपविजेता नकआउट फुटबल टुर्नामेन्टअन्तर्गत खेलिएको भेटरेन खेलको सेमिफाइनल म्याचमा गीतडाब्लिङ अनि गोरूबथान स्पोर्टस क्लब फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनल खेलमा गीतडाब्लिङले गोरूबथान प्रेस क्लबलाई 4-1 ले पराजित गर्यो भने दोस्रो खेलमा गोरूबथान रेफ्री एसोसिएशनलाई गोरूबथान स्पोर्टस क्लबले 4-0 ले पराजित गरेर फाइनलमा प्रवेश गरेको छ। 13 अक्टोबरको दिन खेलिने फाइनल खेलमा गीतडाब्लिङ अनि गोरूबथान स्पोर्टस क्लबमाझ खिताबी भिडन्त हुनेछ। भेटरेन खेलअन्तर्गत खेलिएको दुइवटा म्याचमा गोरूबथान प्रेस क्लबका खेलाडी दिलचन्द प्रधानलाई उत्कृष्ट खेलको निम्ति म्यान अफ् दि म्याच चयन गरियो। पहिलो खेलमा अशोक रोय, दिवस शर्मा, हेमकुमार राई अनि दोस्रो खेलमा राजु गुरुङ, एन्ड्रु लेप्चा, कमल राई रेफ्रीको भूमिकामा रहेका थिए। कार्यक्रममा साई लेबोङका सहनिदेशक केशव प्रधान मुख्य अतिथि थिए भने कमल राणा, सुभराज सुब्बा, भीम प्रधान आदिको विशेष उपस्थिति रहेको थियो।
Camera
Rohan Kulung
Edit
Lenin Rai
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-10-15Dhanuka Store ... One STOP for your daily needs ...
2019-10-15अण्डर 15 फुटबलको फाइनल खेलमा सेन्ट जोसेफ स्कुल गिडाब्लिङ च्याम्पियन ...
2019-10-14नकआउट फुटबल टुर्नामेन्टको फाइनल खेलमा डामडिम फ्रेन्ड्स अनि गीतडाब्लिङ च्याम्पियन ...
2019-10-14Passenger train saved the life of wild elephant in between Chalsa and Nagrakata Station ...
2019-10-13गोरुबथान थानाको तत्वधानमा क्लिन एन्ड ग्रीन गोरुबथान कार्यक्रम अन्तर्गत सरसफाई अनि वृक्ष रोपण ...
2019-10-13गोरुबथान डान्सिङ स्टार सिजन - I को पहिलो अडिसनको केही झलकहरु ...
2019-10-11गोरुबथानमा सांसद बिष्टको पुत्ला दहन ...
2019-10-11चिया कमानका श्रमिकहरुले 20% को दरले बोनस पाउनुपर्ने माग गर्दै सोम्बारे बजारमा क्यान्डल जुलुस ...
2019-10-08गोरूबथानका विभिन्न स्थानहरूमा फुलपाती भव्यरूपमा पालन ....
2019-10-07गोरुबथान वेबका तमाम दर्शकहरुमा बडा दशैको हार्दिक मंगलमय शुभकामना ...
2019-10-07भेटरेन खेलको फाइनलमा गीतडाब्लिङ अनि गोरूबथान स्पोर्टस क्लब ....
2019-10-07गोरुबथानको विभिन्न ठाउँहरुमा शान्तिपुर्वक दुर्गा पुजा पालन ...
2019-10-06गोरूबथान वेबको पहलमा दिपिकालाई सहयोग ...
2019-10-04विभिन्न श्रमिक संगठनको साझा मंचद्वारा डाकिएको 12 घण्टे बन्द गोरूबथानमा शान्तिपूर्वक पालन ...
2019-10-03डान्समा रुचि राख्नेहरुको निम्ति सुनौलो अवसर, 13 अक्टोबरदेखि गोरुबथान डान्सिङ स्टारको अडिसन भइरहेको छ
2019-10-02गोरूबथानमा राष्ट्रपिता गान्धीको 150 औं जन्मजयन्ती पालन ...
2019-10-01अप्पर फागुस्थित दिपंकर छोर्तेनमा आगामी 10 नोभेम्बरदेखि तीन दिने डुजोम ठोइमाको पुजा हुने ...
2019-09-30क्यान्सर रोगी दलबहादुर राईलाई सहयोगको अपील ....
2019-09-29गोरूबथान रनर्सको चौथो स्थापना दिवस विविध कार्यक्रमका साथ पालन ....
2019-09-27शहीद कमानसिंह गुरुङ स्मृति विजेता अनि सुजित राई स्मृति उपविजेता ट्रफी नकआउट फुटबल टुर्नामेन्ट शुरू
2019-09-2629 सितम्बर 2019 -को दिन गोरूबथान रनर्सले चौथो स्थापना दिवस पालन गर्ने ...