अप्पर फागुस्थित दिपंकर छोर्तेनमा आगामी 10 नोभेम्बरदेखि तीन दिने डुजोम ठोइमाको पुजा हुने ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=5R3wJy0TbEU



Duration: 7:26
487 views
25


अप्पर फागुस्थित दिपंकर छोर्तेनमा आगामी 10 नोभेम्बरदेखि 12 नोभेम्बरसम्म तीन दिने क्रोधी कालीको पुजा ( डुजोम ठोइमा) हुने भएको छ। अप्पर फागुस्थित प्राथमिक पाठशालामा गोरूबथान, सिलगढी, जलपाइगढी, खरसाङ, पेदोङ आदि स्थानका प्रतिनिधिहरूलाई लिएर बसिएको सभामा उक्त प्रस्ताव लिइएको विराज तामाङले जनाएका छन्। यसको निम्ति कमिटी पनि गठन गरियो। जसमा संयोजक सृजना लोप्चन र सत्येन लामालाई चयन गरियो भने सरण गुरुङ अनि विराज तामाङलाई पनि जिम्मेवारी दिइएको छ। तीन दिने पुजामा रिम्पोछे दिङ्गसे कुनजाङ जिग्मी नाम्ग्येल उपस्थित रहनेछन्। पुजामा 100 भन्दा बढीले भाग लिनेछन्। सभामा गोपाल योञ्जन, प्रकाश मोक्तान, सुमन तामाङ, विराज तामाङ, राजेन गुरुङ, पीबी गुरुङ आदिको विशेष उपस्थिति रहेको थियो। स्मरण रहोस् दिपंकर छोर्तेनमा विगत धेरै वर्ष अघिदेखि ठोइमा पुजा गरिँदै आइरहेको छ। यसपल्टको पुजामा स्थानीयलगायत बाहिरका भक्तजन उपस्थित भएर आध्यात्मिक लाभ उठाउन कमिटीले आह्वान गरेको छ।
Camera/ Edit
Lenin Rai
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-10-11गोरुबथानमा सांसद बिष्टको पुत्ला दहन ...
2019-10-11चिया कमानका श्रमिकहरुले 20% को दरले बोनस पाउनुपर्ने माग गर्दै सोम्बारे बजारमा क्यान्डल जुलुस ...
2019-10-08गोरूबथानका विभिन्न स्थानहरूमा फुलपाती भव्यरूपमा पालन ....
2019-10-07गोरुबथान वेबका तमाम दर्शकहरुमा बडा दशैको हार्दिक मंगलमय शुभकामना ...
2019-10-07भेटरेन खेलको फाइनलमा गीतडाब्लिङ अनि गोरूबथान स्पोर्टस क्लब ....
2019-10-07गोरुबथानको विभिन्न ठाउँहरुमा शान्तिपुर्वक दुर्गा पुजा पालन ...
2019-10-06गोरूबथान वेबको पहलमा दिपिकालाई सहयोग ...
2019-10-04विभिन्न श्रमिक संगठनको साझा मंचद्वारा डाकिएको 12 घण्टे बन्द गोरूबथानमा शान्तिपूर्वक पालन ...
2019-10-03डान्समा रुचि राख्नेहरुको निम्ति सुनौलो अवसर, 13 अक्टोबरदेखि गोरुबथान डान्सिङ स्टारको अडिसन भइरहेको छ
2019-10-02गोरूबथानमा राष्ट्रपिता गान्धीको 150 औं जन्मजयन्ती पालन ...
2019-10-01अप्पर फागुस्थित दिपंकर छोर्तेनमा आगामी 10 नोभेम्बरदेखि तीन दिने डुजोम ठोइमाको पुजा हुने ...
2019-09-30क्यान्सर रोगी दलबहादुर राईलाई सहयोगको अपील ....
2019-09-29गोरूबथान रनर्सको चौथो स्थापना दिवस विविध कार्यक्रमका साथ पालन ....
2019-09-27शहीद कमानसिंह गुरुङ स्मृति विजेता अनि सुजित राई स्मृति उपविजेता ट्रफी नकआउट फुटबल टुर्नामेन्ट शुरू
2019-09-2629 सितम्बर 2019 -को दिन गोरूबथान रनर्सले चौथो स्थापना दिवस पालन गर्ने ...
2019-09-25गोजमुमो 43 अनि 44 नम्बर समष्टिद्वारा चियाश्रमिकहरूलाई 20 प्रतिशत बोनस वितरण गरिनुपर्ने माग ...
2019-09-25ब्युटी क्वीन मन्जू थापा सामसिङ भ्रमणमा, जलेको जर्जर घर देखेर बनिन भावुक ...
2019-09-24धर्मशालादेखि गोरूबथान टारसम्म जाने सडक कवीर सेवा समिति अनि चालकहरूद्वारा मरम्मति ...
2019-09-23Beena'Z, the leading footwear branch store at Mal Bazar ...
2019-09-22दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीपको पहिलो दिन ....
2019-09-21गोरूबथान जीपी दुइअन्तर्गत रहेका आठवटा आईसीडीएस केन्द्रहरूद्वारा राष्ट्रिय पोषण दिवस पालन ...