29 सितम्बर 2019 -को दिन गोरूबथान रनर्सले चौथो स्थापना दिवस पालन गर्ने ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=tpMYbZrhHjU



Duration: 4:37
404 views
36


गोरूबथान रनर्सले आफ्नो चौथो स्थापना दिवस 29 सितम्बर 2019, आइतवारको दिन पालन गरिरहेको छ। विगत वर्षहरूझै यसपल्ट पनि रनर्सले आफ्नो स्थापना दिवसलाई अर्थपूर्ण ढंगमा मनाउने योजना हातमा लिएको रनर्सका ट्रस्टी विशाल परियारले बिहीबार एक पत्रकार भेलालाई जानकारी गराए। रनर्सको चौथो स्थापना दिवस कार्यक्रमलाई विशेष बनाउनको निम्ति अन्तिम तयारी भइरहेको अवगत गराउँदै यस अवसरमा ‘गोरूबथान ग्रिन रन’, “ रन फर फरेष्ट रन फर लाइफ ” थीम लिएर पर्यावरण सचेतना दौड (5 किमी अनि 15 किमी) आयोजन गरिएको बताए। जसमा स्थानीय धावकलगायत साधारण मानिसहरूले पनि सहभागिता जनाउनेछन्। दौडको निम्ति धावकहरूको पंजीकरण समाप्त भइसकेको पनि तिनले बताए। ट्रस्टी परियारले थप बताएअनुसार 15 किमीको दौड डामडिमदेखि शुरु भएर युद्धवीर उमाविमा समापन हुनेछ भने 5 किमी दौड मिनग्लासबाट शुरु भएर युद्धवीर उमाविमा समापन गरिनेछ। दौड समापन भएपछि विद्यालय प्रेक्षगृहमा जनचेतना कार्यक्रम आयोजन गरिनेछ। यस अवसरमा हालैमा कलकत्तामा सम्पन्न राज्य स्तरीय एथलेटिक प्रतियोगितामा सहभागिता जनाउने गोरूबथान रनर्सका खेलाडीहरू क्रमैले सरिता प्रधान, राजा सापकोटा, सागर राईलाई रनर्सको पक्षबाट सम्मान जनाइनेछ। कार्यक्रमलाई वन विभाग नेउरा रेञ्चले सहयोग पुराइरहेको पनि ट्रस्टी परियारले जानकारी गराए।
Camera
Damber Rai
Edit
Lenin Rai
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-10-07भेटरेन खेलको फाइनलमा गीतडाब्लिङ अनि गोरूबथान स्पोर्टस क्लब ....
2019-10-07गोरुबथानको विभिन्न ठाउँहरुमा शान्तिपुर्वक दुर्गा पुजा पालन ...
2019-10-06गोरूबथान वेबको पहलमा दिपिकालाई सहयोग ...
2019-10-04विभिन्न श्रमिक संगठनको साझा मंचद्वारा डाकिएको 12 घण्टे बन्द गोरूबथानमा शान्तिपूर्वक पालन ...
2019-10-03डान्समा रुचि राख्नेहरुको निम्ति सुनौलो अवसर, 13 अक्टोबरदेखि गोरुबथान डान्सिङ स्टारको अडिसन भइरहेको छ
2019-10-02गोरूबथानमा राष्ट्रपिता गान्धीको 150 औं जन्मजयन्ती पालन ...
2019-10-01अप्पर फागुस्थित दिपंकर छोर्तेनमा आगामी 10 नोभेम्बरदेखि तीन दिने डुजोम ठोइमाको पुजा हुने ...
2019-09-30क्यान्सर रोगी दलबहादुर राईलाई सहयोगको अपील ....
2019-09-29गोरूबथान रनर्सको चौथो स्थापना दिवस विविध कार्यक्रमका साथ पालन ....
2019-09-27शहीद कमानसिंह गुरुङ स्मृति विजेता अनि सुजित राई स्मृति उपविजेता ट्रफी नकआउट फुटबल टुर्नामेन्ट शुरू
2019-09-2629 सितम्बर 2019 -को दिन गोरूबथान रनर्सले चौथो स्थापना दिवस पालन गर्ने ...
2019-09-25गोजमुमो 43 अनि 44 नम्बर समष्टिद्वारा चियाश्रमिकहरूलाई 20 प्रतिशत बोनस वितरण गरिनुपर्ने माग ...
2019-09-25ब्युटी क्वीन मन्जू थापा सामसिङ भ्रमणमा, जलेको जर्जर घर देखेर बनिन भावुक ...
2019-09-24धर्मशालादेखि गोरूबथान टारसम्म जाने सडक कवीर सेवा समिति अनि चालकहरूद्वारा मरम्मति ...
2019-09-23Beena'Z, the leading footwear branch store at Mal Bazar ...
2019-09-22दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीपको पहिलो दिन ....
2019-09-21गोरूबथान जीपी दुइअन्तर्गत रहेका आठवटा आईसीडीएस केन्द्रहरूद्वारा राष्ट्रिय पोषण दिवस पालन ...
2019-09-20सयपत्री क्लबद्वारा आशिष राई अनि बुधुवा ग्वाला स्मृति नगद राशि फुटबल टुर्नामेन्ट शुरु ...
2019-09-20दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीप शुरु .....
2019-09-19महिला फुटसल खेलको चुडान्त खेलमा युनाइटेड गर्ल्स सिलगढी च्याम्पियन ...
2019-09-17आगामी 19 सितम्बरको दिन गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सा शिविर हुने ...