जाइलिस अकादमीको वर्ष 2020 - को क्यालेण्डर सार्वजनिक ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=O0YnKWzEbH8
जाइलिस अकादमीले शुक्रबार 'क्यालेण्डर ' सार्वजनिक गर्यो। क्यालेण्डरमा 'फेस अफ वेदा २०१९ - को मोडल हन्टका तीनजना विजेताहरुको फोटो सुट रहेको छ। कार्यक्रममा जाइलिसका फाउण्डर डाइरेक्टरद्वय प्रणय प्रधान अनि प्रशान्त प्रधान साथै बीरपाडा शाखाका सुमित प्रधान र विवेक प्रधान, जयगाउँ शाखाका पङ्कज राणा, बागडुग्रा शाखाका मन्जु दास, दार्जीलिंग शाखाका सुरज छेत्री अनि अलिपुरद्वारका चादनी प्रसाद उपस्थित थिए । मोडलहरुको फोटो सुट सौम्य ज्योति भद्रले गरेका थिए। 'फेस अफ वेदा' २०१९ - का तीनजना विजेता अन्जली राई, मनिषा छेत्री अनि नम्रता दर्जीको बाहुलीबाट क्यालेण्डर सार्वजनिक गरियो ।
Camera
Lenin Rai
Edit
Rohan Kulung
86378163964/ 9733161396