मानव उत्थान सेवा समितीको गोरुबथान युवा प्रकोष्टद्वारा बिज्ञान र अध्यात्मामाथि युवा सचेतना कार्यक्रम

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=1RIZ_nim_94



Duration: 29:56
317 views
37


मानव उत्थान सेवा समितीको गोरुबथान युवा प्रकोष्टद्वारा बुधबार बिज्ञान र अध्यात्मामाथि एकदिने युवा सचेतना कार्यक्रम आयोजन गरयो। युद्धबीर उच्चतर माध्यमिक विद्यालयको हलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता दिवान बस्नेतले गरेका थिए। यसरी नै मुख्य अतिथि शिक्षक बसन्त गुरुङ, बिशिष्ट अतिथि डा.जे.पी. अग्रवाल, उतम गिरी, प्रेम मुखिया, रोमन छेत्री, आनन्द छेत्री आदि थिए। राजीब प्रधानद्वारा संचालित कार्यक्रममा मुख्य वक्ता डा.जे.पी.अग्रवाल अनि उतम गिरीले बिज्ञान र अध्यात्ममाथि विस्तृत रुपमा प्रकाश पारे। शिक्षिका बिन्दिया गुरुङको स्वागत बक्तब्यबाट शुरु गरिएको कार्यक्रममा भजन पनि प्रस्तुत गरियो।
Camera/ Edit
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-01-28रंगारंग कार्यक्रमबीच गोरूबथानमा दुइदिने उत्तरबंग उत्सव ...
2020-01-27गोरूबथान रनर्सको आयोजनमा आइतबार गोरूबथान हाफ म्यारथनको तेस्रो संस्कारण ...
2020-01-25गोरुबथान हाफ म्यारथनको थर्ड एडिसनलाई सफल बनाइदिने ट्रस्टी विशाल परियारको अनुरोध ...
2020-01-19गोरूबथानमा २७ र २८ जनवरी उत्तर बंग उत्सव ...
2020-01-18जाइलिस अकादमीको वर्ष 2020 - को क्यालेण्डर सार्वजनिक ...
2020-01-17वर्ष 2020 - को पहिलो पल्स पोलियो कार्यक्रमलाई लिएर ढिपडाँडा उपस्वास्थ्य केन्द्रमा सभा ...
2020-01-15युवा कवि विकाश राईको मुक्तक संग्रह डल्लीको लोकार्पण ...
2020-01-13राष्ट्रिय युथ दिवसको अवसरमा स्टुडेन्ट फर डेभलपमेन्टद्वारा सफाई ...
2020-01-13गोरूबथान युवा अनि खेलकूद विभागको आयोजनमा विवेक चेतना उत्सव पालन ...
2020-01-11गोरुबथानको प्रसिद्ध बनभोज स्थल चेल मुक्ति पिकनिक स्पटको छोटो रिपोर्ट ...
2020-01-11मानव उत्थान सेवा समितीको गोरुबथान युवा प्रकोष्टद्वारा बिज्ञान र अध्यात्मामाथि युवा सचेतना कार्यक्रम
2020-01-10माङजिङ्गमा जैविक हाट शेडको उद्घाटन ...
2020-01-09टिएमसीद्वारा नेउरा फोरेष्ट रेञ्जरलाई ज्ञापन ...
2020-01-04Official Promo Video of Gorubathan Half Marathon - 2020
2020-01-03मायालु बस्ती सुपर लिग सिजन -६ को फाइनल खेल ...
2019-12-31बाल शोषणमाथि आधारित टेली शृंखला आँशुको ट्रेलर ...
2019-12-31नव वर्ष 2020 - को हार्दिक मंगलमय शुभकामना ...
2019-12-28दालीममा कविता, चार कविहरु क्रमैले सुधीर छेत्री, अवीर खालिङ, टीका भाइ अनि भुपेन्द्र सुब्बाबाट ...
2019-12-23सामाबियोङको बी. एम. उच्च विद्यालयको रजत जयन्ती ...
2019-12-23रोजमेरी बोर्डिङ्ग स्कूलको बार्षिक खेलकूद र पुरस्कार बितरण कार्यक्रम ...
2019-12-20पोख्रेबुङ हाई स्कुलको बार्षिक कार्यक्रमसंगै सिलान्यास कार्यक्रम ...