युवा कवि विकाश राईको मुक्तक संग्रह डल्लीको लोकार्पण ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=iqOk9-eFBzk



Duration: 8:41
321 views
28


युवा कवि विकाश राईको डल्ली नामक मुक्तक संग्रह मकर संक्रान्तीको छेक पारेर बुधवार एक कार्यक्रमबीच लोकार्पण गरियो। सनराईजिङ वेलफेयर क्लबकको आयोजनमा तथा पूर्वशिक्षक गोपाल योञ्जनको अध्यक्षतामा ढिपडाँडा सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा उपस्थित अतिथिहरूको बाहुलीबाट मुक्तक संग्रह डल्लीको विधिवत लोकार्पण गरियो। यस अवसरमा गोरूबथान सरकारी महाविद्यालयका प्राध्यापक डा. सोनाम शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित थिए। त्यसरी नै साझा साहित्य संरक्षण संस्थाका सभापति तरूण राई, कवि अशोक विश्व, राष्ट्रिय पुरस्कार प्रापक डीबी सार्की, राजेन ब्लोन आदि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। भगत कुलुङले स्वागत सम्बोधन राखेको कार्यक्रमलाई तरूण राई, अशोक विश्व, रचनाकार आदिले सम्बोधन गरेका थिए। भूपेन गराइली अनि योगेश राईद्वारा संयुक्त रूपमा संचालित कार्यक्रममा नब्य छेत्री, सुलभी राई, रोहिनी राई आदिले नृत्य अनि महेश्वर प्रधान, रिकाश तामाङ, पवित्र सुन्दासले कविता वाचन गरेका थिए भने दिपक सुन्दासद्वारा गीत प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै रचनाकार राईले पुस्तक प्रकाशनको निम्ति सहयोग गर्ने महानुभवहरूलाई आभार प्रकट गरे।
Camera
Rustam Sharma/ Yogesh Bachana
Edit
Lenin Rai
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-02-05सातौं नेताजी ओलम्पिक एसोशिएसनको आयोजनामा कोलकताको सल्ट लेकमा सम्पन्न भएको किक बक्सिङ प्रतिस्पर्धा
2020-02-03Top Ten finalist of Gorubathan Dancing Star, Season - I ....
2020-02-03तुम्लाबुङ युनाइटेड फोरम निम बस्तीको आयोजनमा सांस्कृतिक तथा सम्बर्द्धना कार्यक्रम ...
2020-01-29अम्बियोक बस्ती पुराण आयोजक समितिको आयोजनमा सप्ताहव्यापी महापुराण शुरु ...
2020-01-28रंगारंग कार्यक्रमबीच गोरूबथानमा दुइदिने उत्तरबंग उत्सव ...
2020-01-27गोरूबथान रनर्सको आयोजनमा आइतबार गोरूबथान हाफ म्यारथनको तेस्रो संस्कारण ...
2020-01-25गोरुबथान हाफ म्यारथनको थर्ड एडिसनलाई सफल बनाइदिने ट्रस्टी विशाल परियारको अनुरोध ...
2020-01-19गोरूबथानमा २७ र २८ जनवरी उत्तर बंग उत्सव ...
2020-01-18जाइलिस अकादमीको वर्ष 2020 - को क्यालेण्डर सार्वजनिक ...
2020-01-17वर्ष 2020 - को पहिलो पल्स पोलियो कार्यक्रमलाई लिएर ढिपडाँडा उपस्वास्थ्य केन्द्रमा सभा ...
2020-01-15युवा कवि विकाश राईको मुक्तक संग्रह डल्लीको लोकार्पण ...
2020-01-13राष्ट्रिय युथ दिवसको अवसरमा स्टुडेन्ट फर डेभलपमेन्टद्वारा सफाई ...
2020-01-13गोरूबथान युवा अनि खेलकूद विभागको आयोजनमा विवेक चेतना उत्सव पालन ...
2020-01-11गोरुबथानको प्रसिद्ध बनभोज स्थल चेल मुक्ति पिकनिक स्पटको छोटो रिपोर्ट ...
2020-01-11मानव उत्थान सेवा समितीको गोरुबथान युवा प्रकोष्टद्वारा बिज्ञान र अध्यात्मामाथि युवा सचेतना कार्यक्रम
2020-01-10माङजिङ्गमा जैविक हाट शेडको उद्घाटन ...
2020-01-09टिएमसीद्वारा नेउरा फोरेष्ट रेञ्जरलाई ज्ञापन ...
2020-01-04Official Promo Video of Gorubathan Half Marathon - 2020
2020-01-03मायालु बस्ती सुपर लिग सिजन -६ को फाइनल खेल ...
2019-12-31बाल शोषणमाथि आधारित टेली शृंखला आँशुको ट्रेलर ...
2019-12-31नव वर्ष 2020 - को हार्दिक मंगलमय शुभकामना ...