राष्ट्रिय युथ दिवसको अवसरमा स्टुडेन्ट फर डेभलपमेन्टद्वारा सफाई ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=8eCTs-aecVk
राष्ट्रिय युथ दिवसको अवसरमा आइतवार स्टुडेन्ट फर डेभलपमेन्ट नामक संगठनद्वारा गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र परिसर सरसफाई गरिएको जानकारी प्राप्त भएको छ। विरेन्द्र ढकाल, चितरञ्जन पराजुलीको अगुवाइमा मोठ 16 जना सदस्यहरूले अस्पताल परिसर सफाई गर्नका साथै ठाउँ-ठाउँमा डस्बीनहरू राखिदिएका छन्। संगठनका सदस्य उपेन्द्र राईले दिएको जानकारीअनुसार 2019 को नोभेम्बर महिनामा गठन गरिएको यस संगठनमा विद्यार्थीहरू संलग्न छन्।
Camera
Upendra Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396