वर्ष 2020 - को पहिलो पल्स पोलियो कार्यक्रमलाई लिएर ढिपडाँडा उपस्वास्थ्य केन्द्रमा सभा ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=rexIdqxo-8I



Duration: 1:44
309 views
18


वर्ष 2020 को पहिलो पल्स पोलियो कार्यक्रम आगामी 19 जनवरी, आइतबारको दिन हुन गइरहेको छ। यस विषयलाई लिएर गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र अधीनस्थ रहेको ढिपडाँडा उपस्वास्थ्य केन्द्रमा सभा राखिएको जानकारी प्राप्त भएको छ। एएनएम अनन्त छेत्रीको अगुवाइमा सम्पन्न सभामा एचए समिता राई, आईसीडीएस वर्कर शशिका राईलगायत स्थानीय विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वर्षको पहिलो पल्स पोलियो विषयमा एएनएम छेत्रीले उपस्थित मानिसहरूलाई जानकारी गराइन्। तिनले आफ्नो सम्बधोनमा उक्त दिन शून्यदेखि पाँच वर्ष उमेर पुगेका नानीहरूलाई पोलियोको खुराक खुवाइने बताउँदै गाउँ-ठाउँमा भएका उक्त उमेर वर्गका नानीहरूलाई अनिवार्य रूपमा उपस्थित गराएर पोलियोको खुराक खुवाउन तिनले आह्वान पनि गरिन्।
Camera
Yogesh Bachana
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-02-05गोरुबथानको होली चाइल्ड स्कुलको वार्षिक कार्यक्रमको केही झलकहरु ...
2020-02-05सातौं नेताजी ओलम्पिक एसोशिएसनको आयोजनामा कोलकताको सल्ट लेकमा सम्पन्न भएको किक बक्सिङ प्रतिस्पर्धा
2020-02-03Top Ten finalist of Gorubathan Dancing Star, Season - I ....
2020-02-03तुम्लाबुङ युनाइटेड फोरम निम बस्तीको आयोजनमा सांस्कृतिक तथा सम्बर्द्धना कार्यक्रम ...
2020-01-29अम्बियोक बस्ती पुराण आयोजक समितिको आयोजनमा सप्ताहव्यापी महापुराण शुरु ...
2020-01-28रंगारंग कार्यक्रमबीच गोरूबथानमा दुइदिने उत्तरबंग उत्सव ...
2020-01-27गोरूबथान रनर्सको आयोजनमा आइतबार गोरूबथान हाफ म्यारथनको तेस्रो संस्कारण ...
2020-01-25गोरुबथान हाफ म्यारथनको थर्ड एडिसनलाई सफल बनाइदिने ट्रस्टी विशाल परियारको अनुरोध ...
2020-01-19गोरूबथानमा २७ र २८ जनवरी उत्तर बंग उत्सव ...
2020-01-18जाइलिस अकादमीको वर्ष 2020 - को क्यालेण्डर सार्वजनिक ...
2020-01-17वर्ष 2020 - को पहिलो पल्स पोलियो कार्यक्रमलाई लिएर ढिपडाँडा उपस्वास्थ्य केन्द्रमा सभा ...
2020-01-15युवा कवि विकाश राईको मुक्तक संग्रह डल्लीको लोकार्पण ...
2020-01-13राष्ट्रिय युथ दिवसको अवसरमा स्टुडेन्ट फर डेभलपमेन्टद्वारा सफाई ...
2020-01-13गोरूबथान युवा अनि खेलकूद विभागको आयोजनमा विवेक चेतना उत्सव पालन ...
2020-01-11गोरुबथानको प्रसिद्ध बनभोज स्थल चेल मुक्ति पिकनिक स्पटको छोटो रिपोर्ट ...
2020-01-11मानव उत्थान सेवा समितीको गोरुबथान युवा प्रकोष्टद्वारा बिज्ञान र अध्यात्मामाथि युवा सचेतना कार्यक्रम
2020-01-10माङजिङ्गमा जैविक हाट शेडको उद्घाटन ...
2020-01-09टिएमसीद्वारा नेउरा फोरेष्ट रेञ्जरलाई ज्ञापन ...
2020-01-04Official Promo Video of Gorubathan Half Marathon - 2020
2020-01-03मायालु बस्ती सुपर लिग सिजन -६ को फाइनल खेल ...
2019-12-31बाल शोषणमाथि आधारित टेली शृंखला आँशुको ट्रेलर ...