मायालु बस्ती सुपर लिग सिजन -६ को फाइनल खेल ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=iTC-kfvKNxM



Duration: 34:27
554 views
43


मायालु बस्ती सुपर लिग सिजन -६ को फाइनल खेल मंगलबार राती सम्पन्न भयो । गत २०१४ - देखि क्षेत्रका युवाहरुलाई कुलतबाट टाडो राखेर खेलप्रति आकर्षित गराउने हेतुले शुरु गरिएको उक्त सुपर लिग बर्षको अन्तिम दिसम्बर महिनामा खेलाउदै आइरहेको लिग कमिटीका सचिव नरेन कुलुङले बताए I यसरी नै सिजन -६ - को शुरुवाती खेल १ दिसम्बरदेखि शुरु गरिएको उक्त खेलमा स्थानीय पाँचवटा दलहरुक्रमैले एफ.सी राइडर, सीएलसी, एफसी गोर्खा बोइज, एफसी फाइटर अनि एएफए सहभागीता जनाएका थिए। मंगलबार सम्पन्न फाइनल खेलमा एफसी राइडर अनि सीएलसीबीच भिडन्त भयो। जसमा सीएलसीले शुन्यको विरुद्ध २ गोल दागेर बिजयी बन्यो ।
उक्त फाइनल खेलमा गोजमुमो गोरुबथान समष्टी जोनल एकका सभापति अजय प्रधान मुख्य अतिथि थिए। यसरि नै गोजमुमो जोनलका प्रचार-प्रसार सचिव हैदर अली, विकाश राई, प्रेम थापा, देश बहादुर प्रधान,सुकमान प्रधान, सुक बहादुर राई, बिरधन राई ,हर्क बहादुर राई ,पहलमान मिजार आदि अतिथिका रुपमा आसिन थिए । खेलका बिजेता अनि उप - बिजेता दललाई समारोहका मुख्य अतिथि अनि अतिथिहरुको बहुलीबाट ट्रफी रदना गरियो। बिजेता ट्रफी स्थानीय हर्क बहादुर राई ,उप-बिजेता ट्रफी प्रेम थापा , व्यक्तिगत पुरुस्कार पहलमान मिजारले आयोजक कमिटीलाई प्रदान गरेका थिए । सर्वोचक गोलदाताको ट्रफी उप-बिजेता दलका प्रसोतम राईलाई प्रदान गरियो। उक्त फाइनल खेलमा निर्णायकहरुमा दिवस शर्मा, किशोर बस्नेत र सुनिल मिजार थिए। यसबर्षको सुपर लिग सिजन -६ -को आयोजकमण्डली सभापति अनिल थापा ,उप- सभापति उमेश गजमेर, सचिव नरेन राई, कोषाध्यक्ष प्रभात प्रधान आदि थिए।
Camera
Rohan Kulung/ Gourav Kulung
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-01-18जाइलिस अकादमीको वर्ष 2020 - को क्यालेण्डर सार्वजनिक ...
2020-01-17वर्ष 2020 - को पहिलो पल्स पोलियो कार्यक्रमलाई लिएर ढिपडाँडा उपस्वास्थ्य केन्द्रमा सभा ...
2020-01-15युवा कवि विकाश राईको मुक्तक संग्रह डल्लीको लोकार्पण ...
2020-01-13राष्ट्रिय युथ दिवसको अवसरमा स्टुडेन्ट फर डेभलपमेन्टद्वारा सफाई ...
2020-01-13गोरूबथान युवा अनि खेलकूद विभागको आयोजनमा विवेक चेतना उत्सव पालन ...
2020-01-11गोरुबथानको प्रसिद्ध बनभोज स्थल चेल मुक्ति पिकनिक स्पटको छोटो रिपोर्ट ...
2020-01-11मानव उत्थान सेवा समितीको गोरुबथान युवा प्रकोष्टद्वारा बिज्ञान र अध्यात्मामाथि युवा सचेतना कार्यक्रम
2020-01-10माङजिङ्गमा जैविक हाट शेडको उद्घाटन ...
2020-01-09टिएमसीद्वारा नेउरा फोरेष्ट रेञ्जरलाई ज्ञापन ...
2020-01-04Official Promo Video of Gorubathan Half Marathon - 2020
2020-01-03मायालु बस्ती सुपर लिग सिजन -६ को फाइनल खेल ...
2019-12-31बाल शोषणमाथि आधारित टेली शृंखला आँशुको ट्रेलर ...
2019-12-31नव वर्ष 2020 - को हार्दिक मंगलमय शुभकामना ...
2019-12-28दालीममा कविता, चार कविहरु क्रमैले सुधीर छेत्री, अवीर खालिङ, टीका भाइ अनि भुपेन्द्र सुब्बाबाट ...
2019-12-23सामाबियोङको बी. एम. उच्च विद्यालयको रजत जयन्ती ...
2019-12-23रोजमेरी बोर्डिङ्ग स्कूलको बार्षिक खेलकूद र पुरस्कार बितरण कार्यक्रम ...
2019-12-20पोख्रेबुङ हाई स्कुलको बार्षिक कार्यक्रमसंगै सिलान्यास कार्यक्रम ...
2019-12-18युद्धबीर उच्चतर माध्यमिक बिद्यालयको बार्षिक सांस्कृतिक एवम पुरस्कार वितरण कार्यक्रम ...
2019-12-17चाइल्ड लाइन से दोस्ती सप्ताह पालन ...
2019-12-16खस जनजाती संघद्वारा भव्य रुपमा उधौंली पुजा पालन ...
2019-12-15स्वच्छ गोरुबथानको परिकल्पना गर्दै नवदीप संघद्वारा सरसफाई अभियान ...