नवदीप संघ मालबस्तीको आयोजनमा तीज अनि गणेश चतुर्थी पालन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=zQrtu_sELIQ



Duration: 2:39
175 views
9


नवदीप संघ मालबस्तीको आयोजनमा स्थानीय बीडीओ कार्यालयनजिक तीज अनि गणेश चतुर्थी पालन गरिएको जानकारी प्राप्त भएको छ। 2 सितम्बरको दिन स्थानीय महिलाहरूद्वारा तीज पर्व पालन गरियो। यस अवसरमा महिलाहरू पारम्परिक भेषभूषमा सजिएका थिए। दिनमा तीज पुजा विधिपूर्वक पालन गरियो भने बेलुकी भजन टोलीद्वारा भजन कार्यक्रम गरियो। त्यसरी नै 3 सितम्बरको दिन गणेश चतुर्थी मनाइयो। कार्यक्रममा पुजारीको रूपमा निर्मल पोख्रेल उपस्थित थिए। आयोजक कमिटीमा सभापति रोमन छेत्री, उपसभापति राजु छेत्री, सचिव मदन छेत्री, सहसचिव दिपक छेत्री, कोषाध्यक्ष निर्मला राई रहेका छन्।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-09-11अन्तराष्ट्रिय फुटसल खेलाडी सुश्री सुजता राईसंग गोरुबथान वेबले गरेको छोटो कुराकानी ...
2019-09-11गोरूबथानमा बढो हर्षोल्लासकासाथ करम उत्सव पालन ....
2019-09-11गोरूबथान एफसी गर्ल्सको तत्वावधानमा सम्पन्न भइरहेको महिला फुटसल खेलको पहिलो क्वाटर फाइनल ...
2019-09-09पर्यावरणप्रेमी मन बहादुर साम्पाङको छोटो जीवनी र द बेदा एकाडेमीद्वारा सम्मानित ... कार्यक्रम
2019-09-08गोरूबथानमा दिदी के बोलो अभियान ....
2019-09-0820 प्रतिशतले पुजा बोनस वितरण गरिनुपर्ने माग गर्दै डीटीडीपीएलयुद्वारा पोस्टरिङ ...
2019-09-08चिलाउने बनबस्ती प्राथमिक पाठ्शालामा सम्बर्दना साथै बिदाई समारोह ....
2019-09-07युवा मोर्चा 43 नम्बर समष्टिको सांगठानिक सभा ....
2019-09-06पोख्रेबुङ बिध्यालय अनि ग्लोबल इङग्लिस स्कुल पुबुङमा पालन गरिएको शिक्षक दिवसको झलकहरु ...
2019-09-05गोरूबथान सरकारी ठेकेदार कल्याण संगठनको कार्यालय उद्घाटन ....
2019-09-05नवदीप संघ मालबस्तीको आयोजनमा तीज अनि गणेश चतुर्थी पालन ...
2019-09-04जीटीए रद्द गरिनुपर्ने माग गरिरहेको विषयविरूद्ध गोजमुमोद्वारा पोस्टरिङ .....
2019-09-04English Spoken Classes at Sombaray Bazar, Gorubathan ....
2019-09-04द बेदा एकाडमीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित मेगा मोडेल हन्टको केही झलकहरु
2019-09-04गोरूबथान सरकारी महाविद्यालयका विद्यार्थीहरूद्वारा अस्पताल सफाई .....
2019-09-04गोजमुमोद्वारा गोरूबथान कलेजलाई ज्ञापन ....
2019-09-01`आप्पा´-का निर्माता तथा गोजमुमो जिल्ला समितीका कोषाध्यक्ष रुदेन लेप्चासंग वेबले गरेको बातचीत ...
2019-08-31द बेदा एकाडेमीको आयोजनामा आगामी 3 सेप्टेम्बरको दिन मेगा मोडेल हन्टको ग्राण्ड फिनाले हुने ...
2019-08-30गोरूबथान अस्पताल विषयमा सीएमओएचसित बैठक, अबदेखि 7 दिनै 24 घण्टा चिकित्सक हुने - सीएमओएच,कालेबुङ
2019-08-29गोरुबथानको अस्पतालको विविध समस्याहरुबारे खण्ड बिकाश अधिकारीलाई गोजमुमोद्वारा ज्ञापन ....
2019-08-29गोरुबथान खण्ड स्वास्थ्य केन्द्रमा पुरानै रोग, फेरि डाक्टरबिहीन हस्पिटल ....