गोरूबथान सरकारी ठेकेदार कल्याण संगठनको कार्यालय उद्घाटन ....

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=y3xVI2WN_Dk



Duration: 5:00
638 views
29


गोरूबथान सरकारी ठेकेदार कल्याण संगठनको कार्यालय बिहीवार शिक्षक दिवसको अवसर पारेर उद्घाटन गरियो। आहाले एक गैरी गाउँमा बिहीवार संगठनका सभापति मोतिलाल प्रधानको बाहुलीबाट रिबन काटेर कार्यालय विधिवत रूपमा उद्घाटन गरियो। उद्घाटन कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै सभापति प्रधान अनि सचिव राजकुमार राईले गोरूबथानका सरकारी ठेकेदारहरूको समस्या निदानको निम्ति संगठन गठन गरिएको तथा संगठनका पदाधिकारी तथा सदस्यहरूको जोगाजोगको सुविधार्थ कार्यालय खोलिएको बताए। अहिले संगठनसित 32 जना सदस्यहरू जोडिएको जानकारी गराउँदै छुटेकाहरूले पनि समयमै संगठनसित जोडिने पदाधिकारीद्वयले जनाए। ठेकेदारहरू संगठित नभएकोले काम गर्दा ठेकेदारहरूलाई नै क्षति पुगिरहेको बताउँदै भूल बुझाबुझको कारण ठेकेदारहरूले तल्लो दरमा बीट भइरहेकोले सरकारलाई नै फाइदा पुगिरहेको जनाए। तर अब यस्तो नहुने बताउँदै संगठनको निर्देशअनुसार गोरूबथानका ठेकेदारहरूले काम गर्नुपर्ने बताए। कार्यालय उद्घाटन कार्यक्रममा उपसभापति डीके लामा, सहसचिव कुन्दन प्रधान, कोषाध्यक्ष एनबी बस्नेत, राजेन प्रधान आदिको उपस्थिति रहेको थियो।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-09-12एनआरसी विरूद्ध संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन गोरूबथानद्वारा ज्ञापन ...
2019-09-11अन्तराष्ट्रिय फुटसल खेलाडी सुश्री सुजता राईसंग गोरुबथान वेबले गरेको छोटो कुराकानी ...
2019-09-11गोरूबथानमा बढो हर्षोल्लासकासाथ करम उत्सव पालन ....
2019-09-11गोरूबथान एफसी गर्ल्सको तत्वावधानमा सम्पन्न भइरहेको महिला फुटसल खेलको पहिलो क्वाटर फाइनल ...
2019-09-09पर्यावरणप्रेमी मन बहादुर साम्पाङको छोटो जीवनी र द बेदा एकाडेमीद्वारा सम्मानित ... कार्यक्रम
2019-09-08गोरूबथानमा दिदी के बोलो अभियान ....
2019-09-0820 प्रतिशतले पुजा बोनस वितरण गरिनुपर्ने माग गर्दै डीटीडीपीएलयुद्वारा पोस्टरिङ ...
2019-09-08चिलाउने बनबस्ती प्राथमिक पाठ्शालामा सम्बर्दना साथै बिदाई समारोह ....
2019-09-07युवा मोर्चा 43 नम्बर समष्टिको सांगठानिक सभा ....
2019-09-06पोख्रेबुङ बिध्यालय अनि ग्लोबल इङग्लिस स्कुल पुबुङमा पालन गरिएको शिक्षक दिवसको झलकहरु ...
2019-09-05गोरूबथान सरकारी ठेकेदार कल्याण संगठनको कार्यालय उद्घाटन ....
2019-09-05नवदीप संघ मालबस्तीको आयोजनमा तीज अनि गणेश चतुर्थी पालन ...
2019-09-04जीटीए रद्द गरिनुपर्ने माग गरिरहेको विषयविरूद्ध गोजमुमोद्वारा पोस्टरिङ .....
2019-09-04English Spoken Classes at Sombaray Bazar, Gorubathan ....
2019-09-04द बेदा एकाडमीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित मेगा मोडेल हन्टको केही झलकहरु
2019-09-04गोरूबथान सरकारी महाविद्यालयका विद्यार्थीहरूद्वारा अस्पताल सफाई .....
2019-09-04गोजमुमोद्वारा गोरूबथान कलेजलाई ज्ञापन ....
2019-09-01`आप्पा´-का निर्माता तथा गोजमुमो जिल्ला समितीका कोषाध्यक्ष रुदेन लेप्चासंग वेबले गरेको बातचीत ...
2019-08-31द बेदा एकाडेमीको आयोजनामा आगामी 3 सेप्टेम्बरको दिन मेगा मोडेल हन्टको ग्राण्ड फिनाले हुने ...
2019-08-30गोरूबथान अस्पताल विषयमा सीएमओएचसित बैठक, अबदेखि 7 दिनै 24 घण्टा चिकित्सक हुने - सीएमओएच,कालेबुङ
2019-08-29गोरुबथानको अस्पतालको विविध समस्याहरुबारे खण्ड बिकाश अधिकारीलाई गोजमुमोद्वारा ज्ञापन ....