युवा मोर्चा 43 नम्बर समष्टिको सांगठानिक सभा ....

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Fp1RfDcvG6Y



Duration: 7:12
237 views
9


युवा मोर्चा 43 नम्बर समष्टिको सांगठानिक सभा शुक्रवार समष्टि पार्टी कार्यालयमा सम्पन्न भयो। जोनल एक सभापति दिपक कार्कीको अध्यक्षतामा सम्पन्न सभामा युमो केन्द्रिय समिति उपाध्यक्ष तथा कालेबुङ जिल्ला समिति कार्यकारी अध्यक्ष बारूद थापा मुख्य अतिथिको रूपमा उपस्थित थिए। 43 नम्बर समष्टि जोनल एक अनि दुइका युमो पदाधिकारीसितै विभिन्न शाखा-प्रशाखाका कार्यकर्ताहरूलाई लिएर आयोजन गरिएको सभालाई मुख्य वक्ताको रूपमा उपस्थित थापाले सम्बोधन गर्दै सभा गरिनुको औचित्यबारे जानकारी गराए। पार्टीले संगठनलाई नयाँ ढाँचामा पुनर्गठन गर्ने कार्यलाई गति दिइरहेको जानकारी गराउँदै विभिन्न भातृ संगठनको पनि बुथ कमिटी गठन गरिने प्रकृया अघि बढिरहेको थापाले अवगत गराए। यसबाहेका थापाले युमोको सांगठानिक गतिविधिबारे पनि सभामा प्रकाश पारे। युमो जोनल एक प्रचार-प्रसार सचिव दिनेश तामाङद्वारा संचालित सभालाई सम्बोधन गर्दै वक्ताहरूले असम राज्यमा एनआरसीले सृजना गरेको विवादलाई अघि राख्दै भाजपाले पहिला गोर्खाहरूको स्थायी समस्या समाधान गरेर एनआरसी लागु गर्नुपर्ने माग गरे। जीटीएले बेकारी युवाहरूलाई रोजगारको अवसर प्रदान गर्नुपर्ने साथै विकाश हुनबाट छुटेका गाउँ-बस्तीहरूमा विकाशमूलक कार्य गरिनुपर्ने पनि वक्ताहरूले सुझाउ राखे। सभालाई गोजमुमो जोनल एक सभापति अजय प्रधान, युमोबाट राजेश राई, अशोक छेत्री, अजीत राई, नविन राई, सुरज प्रधान आदिले पनि सम्बोधन गरेका थिए। सभामा गोजमुमो जोनल एक सचिव रविन प्रधान, युमो जोनल एक सचिव प्रकाश लेप्चा, सुवास छेत्री, जोनल दुइ सभापति साङ्गे शेर्पा, सचिव उमेश थापा, सितम तामाङ, अशोक राई, डोमिनिक थापा, डीबी मुखिया, नारी मोर्चाबाट कमला तिवारी आदिको विशेष उपस्थिति रहेको थियो।
Camera
Rustam Sharma
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-09-13दिदी के बोलो कार्यक्रममाथि गोरूबथान तृणमूलको जनचेतना कार्यक्रम ....
2019-09-13दालीम ग्राम पन्चायत अधिनस्थ विभिन्न आइसीडीएस केन्द्रद्वारा राष्ट्रिय पौष्टिक दिवस पालन ...
2019-09-12एनआरसी विरूद्ध संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन गोरूबथानद्वारा ज्ञापन ...
2019-09-11अन्तराष्ट्रिय फुटसल खेलाडी सुश्री सुजता राईसंग गोरुबथान वेबले गरेको छोटो कुराकानी ...
2019-09-11गोरूबथानमा बढो हर्षोल्लासकासाथ करम उत्सव पालन ....
2019-09-11गोरूबथान एफसी गर्ल्सको तत्वावधानमा सम्पन्न भइरहेको महिला फुटसल खेलको पहिलो क्वाटर फाइनल ...
2019-09-09पर्यावरणप्रेमी मन बहादुर साम्पाङको छोटो जीवनी र द बेदा एकाडेमीद्वारा सम्मानित ... कार्यक्रम
2019-09-08गोरूबथानमा दिदी के बोलो अभियान ....
2019-09-0820 प्रतिशतले पुजा बोनस वितरण गरिनुपर्ने माग गर्दै डीटीडीपीएलयुद्वारा पोस्टरिङ ...
2019-09-08चिलाउने बनबस्ती प्राथमिक पाठ्शालामा सम्बर्दना साथै बिदाई समारोह ....
2019-09-07युवा मोर्चा 43 नम्बर समष्टिको सांगठानिक सभा ....
2019-09-06पोख्रेबुङ बिध्यालय अनि ग्लोबल इङग्लिस स्कुल पुबुङमा पालन गरिएको शिक्षक दिवसको झलकहरु ...
2019-09-05गोरूबथान सरकारी ठेकेदार कल्याण संगठनको कार्यालय उद्घाटन ....
2019-09-05नवदीप संघ मालबस्तीको आयोजनमा तीज अनि गणेश चतुर्थी पालन ...
2019-09-04जीटीए रद्द गरिनुपर्ने माग गरिरहेको विषयविरूद्ध गोजमुमोद्वारा पोस्टरिङ .....
2019-09-04English Spoken Classes at Sombaray Bazar, Gorubathan ....
2019-09-04द बेदा एकाडमीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित मेगा मोडेल हन्टको केही झलकहरु
2019-09-04गोरूबथान सरकारी महाविद्यालयका विद्यार्थीहरूद्वारा अस्पताल सफाई .....
2019-09-04गोजमुमोद्वारा गोरूबथान कलेजलाई ज्ञापन ....
2019-09-01`आप्पा´-का निर्माता तथा गोजमुमो जिल्ला समितीका कोषाध्यक्ष रुदेन लेप्चासंग वेबले गरेको बातचीत ...
2019-08-31द बेदा एकाडेमीको आयोजनामा आगामी 3 सेप्टेम्बरको दिन मेगा मोडेल हन्टको ग्राण्ड फिनाले हुने ...