गोरूबथान एफसी गर्ल्सको तत्वावधानमा सम्पन्न भइरहेको महिला फुटसल खेलको पहिलो क्वाटर फाइनल ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=c_RN7wDIf8A



Duration: 8:31
756 views
41


गोरूबथान एफसी गर्ल्सको तत्वावधानमा सोमबारे बजारस्थित बाबरी खेल मैदानमा सम्पन्न भइरहेको महिला फुटसल खेलको पहिलो क्वाटर फाइनल खेल आयोजक टोली अनि मिनग्लासमाझ खेलियो। रोमाञ्चक खेलको अन्तिम क्षणमा मिनग्लासको पक्षबाट जर्सी नम्बर 8 हेमा प्रधानले निर्णायक गोल गर्दै आयोजक टोलीलाई 1-0 ले पराजित गर्यो। दर्शकहरूको बाक्लो उपस्थितिबीच खेलिएको क्वाटर फाइनल खेलको अवसरमा अन्तराष्ट्रिय महिला फुटबल खेलाडी तथा आलुबारी, दार्जीलिङ निवासी सुश्री सुजता राईलाई आयोजक पक्षबाट सम्मान जनाइयो। राईले लण्डनको कार्डिफ स्टचल्याण्डमा सम्पन्न होमलेस वर्ल्ड कपमा भारतको पक्षबाट खेलिसकेकी छन् भने मुम्बईबाट राष्ट्रिय खेलमा अनि पश्चिम बंगालबाट स्टेट लेवल खेलमा आफ्नो दक्षता प्रस्तुत गरिसकेकी छन्। फुटबल खेलमा पुराएको योगदानको कदर गर्दै राईलाई एफसी गर्ल्सको पक्षबाट सम्मानित गरियो। आज सम्पन्न खेललाई सुचारु संचालन गराउनको निम्ति रेफ्रीको भूमिकामा रिवाज प्रधान रहेका थिए। सुरज प्रधानद्वारा संचालित कार्यक्रममा काशिराम प्रधान, मोतिलाल प्रधान, कमल राणा, अजय प्रधान, रविन प्रधान, दिपक कार्की, कमला तिवारी, कमला तामाङ, डीबी सार्की, गोरूबथान थाना प्रभारी आदिको विशेष उपस्थिति रहेको थियो।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 733161396




Other Videos By Hello Web 24


2019-09-17आगामी 19 सितम्बरको दिन गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सा शिविर हुने ...
2019-09-17गोरुबथान अस्पतालमा नयाँ कर्मचारी नियुक्तिलाई लिएर स्वयंसेवीहरुद्वारा बिरोध प्रदर्शनसंगै ज्ञापन ...
2019-09-15शहिद दुर्गा मल्ल स्पोर्टिङ क्लब जलढकाको आयोजनामा रनधोज ठटाल मेमोरियल गोल्डकप शुरु ...
2019-09-14विभागले कानमा तेल हालेर बसेपछि गाउँलेहरू आफै उत्रिए सडक मरम्मतिमा ....
2019-09-14गोजमुमो बिमल खेमाका नारी अनि युवा प्रमुखद्वयको गोरुबथान भ्रमण ...
2019-09-13दिदी के बोलो कार्यक्रममाथि गोरूबथान तृणमूलको जनचेतना कार्यक्रम ....
2019-09-13दालीम ग्राम पन्चायत अधिनस्थ विभिन्न आइसीडीएस केन्द्रद्वारा राष्ट्रिय पौष्टिक दिवस पालन ...
2019-09-12एनआरसी विरूद्ध संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन गोरूबथानद्वारा ज्ञापन ...
2019-09-11अन्तराष्ट्रिय फुटसल खेलाडी सुश्री सुजता राईसंग गोरुबथान वेबले गरेको छोटो कुराकानी ...
2019-09-11गोरूबथानमा बढो हर्षोल्लासकासाथ करम उत्सव पालन ....
2019-09-11गोरूबथान एफसी गर्ल्सको तत्वावधानमा सम्पन्न भइरहेको महिला फुटसल खेलको पहिलो क्वाटर फाइनल ...
2019-09-09पर्यावरणप्रेमी मन बहादुर साम्पाङको छोटो जीवनी र द बेदा एकाडेमीद्वारा सम्मानित ... कार्यक्रम
2019-09-08गोरूबथानमा दिदी के बोलो अभियान ....
2019-09-0820 प्रतिशतले पुजा बोनस वितरण गरिनुपर्ने माग गर्दै डीटीडीपीएलयुद्वारा पोस्टरिङ ...
2019-09-08चिलाउने बनबस्ती प्राथमिक पाठ्शालामा सम्बर्दना साथै बिदाई समारोह ....
2019-09-07युवा मोर्चा 43 नम्बर समष्टिको सांगठानिक सभा ....
2019-09-06पोख्रेबुङ बिध्यालय अनि ग्लोबल इङग्लिस स्कुल पुबुङमा पालन गरिएको शिक्षक दिवसको झलकहरु ...
2019-09-05गोरूबथान सरकारी ठेकेदार कल्याण संगठनको कार्यालय उद्घाटन ....
2019-09-05नवदीप संघ मालबस्तीको आयोजनमा तीज अनि गणेश चतुर्थी पालन ...
2019-09-04जीटीए रद्द गरिनुपर्ने माग गरिरहेको विषयविरूद्ध गोजमुमोद्वारा पोस्टरिङ .....
2019-09-04English Spoken Classes at Sombaray Bazar, Gorubathan ....