20 प्रतिशतले पुजा बोनस वितरण गरिनुपर्ने माग गर्दै डीटीडीपीएलयुद्वारा पोस्टरिङ ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=wBHHMcy0ylc



Duration: 8:08
261 views
10


20 प्रतिशतले पुजा बोनस वितरण गरिनुपर्ने माग गर्दै सोमबारे बजारलगायत वरिपरिका स्थानहरूमा डीटीडीपीएलयुद्वारा पोस्टरिङ ...

यसपालिको पुजा बोनस चियाबारीहरूमा 20 प्रतिशतको दरमा वितरण गरिनुपर्ने मागमा डीटीडीपीएलयु अडिग रहेको बताउँदै यसको निम्ति चियाबारीका श्रमिकहरूलाई धैर्य धारण गरेर बस्न डीटीडीपीएलयु कालेबुङ जिल्ला समिति सांगठानिक सचिव विराज तामाङले आह्वान गरेका छन्। पत्रकारहरूसित कुराकानी गर्दै डीटीडीपीएलयु जिल्ला समिति सांगठानिक सचिव तामाङ, सभापति डीबी छेत्री, सचिव दाताराम शर्माले एकै स्वरमा संगठन 20 प्रतिशतभन्दा कममा पुजा बोनस नमान्ने बताए। 2017 मा आन्दोलनको निहुँमा गत वर्ष चियाबारीका श्रमिकहरू 20 प्रतिशतभन्दा कममा बोनस थाप्न बाध्य भयो भने यसपल्ट 20 प्रतिशत लिएरै छोड्ने जनाए। यसको निम्ति संगठन लगातार रूपमा लागिपरेको बताउँदै चियाश्रमिकहरूलाई धैर्य गरेर बस्न आह्वान पनि गरे। चियाश्रमिकहरूको पक्षमा सरकार पक्ष कहिल्यै नबोलेको पनि पदाधिकारीहरूले आरोप लगाए। यस्तो स्थितिमा मालिक संगठनलाई सरकारले दबाव दिनुपर्ने हो तर सरकार मौन रहेकोमा तिनीहरूले रोष प्रकट गरे। त्यसरी नै केही अघि मात्र डीटीएले 8.33 प्रतिशत मात्र पुजा बोनस दिइनेछ भनेर जारी गरेको रिलिजलाई पनि डीटीडीपीएलयुले विरोध जनायो।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-09-14विभागले कानमा तेल हालेर बसेपछि गाउँलेहरू आफै उत्रिए सडक मरम्मतिमा ....
2019-09-14गोजमुमो बिमल खेमाका नारी अनि युवा प्रमुखद्वयको गोरुबथान भ्रमण ...
2019-09-13दिदी के बोलो कार्यक्रममाथि गोरूबथान तृणमूलको जनचेतना कार्यक्रम ....
2019-09-13दालीम ग्राम पन्चायत अधिनस्थ विभिन्न आइसीडीएस केन्द्रद्वारा राष्ट्रिय पौष्टिक दिवस पालन ...
2019-09-12एनआरसी विरूद्ध संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन गोरूबथानद्वारा ज्ञापन ...
2019-09-11अन्तराष्ट्रिय फुटसल खेलाडी सुश्री सुजता राईसंग गोरुबथान वेबले गरेको छोटो कुराकानी ...
2019-09-11गोरूबथानमा बढो हर्षोल्लासकासाथ करम उत्सव पालन ....
2019-09-11गोरूबथान एफसी गर्ल्सको तत्वावधानमा सम्पन्न भइरहेको महिला फुटसल खेलको पहिलो क्वाटर फाइनल ...
2019-09-09पर्यावरणप्रेमी मन बहादुर साम्पाङको छोटो जीवनी र द बेदा एकाडेमीद्वारा सम्मानित ... कार्यक्रम
2019-09-08गोरूबथानमा दिदी के बोलो अभियान ....
2019-09-0820 प्रतिशतले पुजा बोनस वितरण गरिनुपर्ने माग गर्दै डीटीडीपीएलयुद्वारा पोस्टरिङ ...
2019-09-08चिलाउने बनबस्ती प्राथमिक पाठ्शालामा सम्बर्दना साथै बिदाई समारोह ....
2019-09-07युवा मोर्चा 43 नम्बर समष्टिको सांगठानिक सभा ....
2019-09-06पोख्रेबुङ बिध्यालय अनि ग्लोबल इङग्लिस स्कुल पुबुङमा पालन गरिएको शिक्षक दिवसको झलकहरु ...
2019-09-05गोरूबथान सरकारी ठेकेदार कल्याण संगठनको कार्यालय उद्घाटन ....
2019-09-05नवदीप संघ मालबस्तीको आयोजनमा तीज अनि गणेश चतुर्थी पालन ...
2019-09-04जीटीए रद्द गरिनुपर्ने माग गरिरहेको विषयविरूद्ध गोजमुमोद्वारा पोस्टरिङ .....
2019-09-04English Spoken Classes at Sombaray Bazar, Gorubathan ....
2019-09-04द बेदा एकाडमीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित मेगा मोडेल हन्टको केही झलकहरु
2019-09-04गोरूबथान सरकारी महाविद्यालयका विद्यार्थीहरूद्वारा अस्पताल सफाई .....
2019-09-04गोजमुमोद्वारा गोरूबथान कलेजलाई ज्ञापन ....