जीटीए रद्द गरिनुपर्ने माग गरिरहेको विषयविरूद्ध गोजमुमोद्वारा पोस्टरिङ .....

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=i3LcwUzuDzA



Duration: 3:21
204 views
4


भाजपालगायत केही राजनीतिक दलहरूले जीटीए रद्द गरिनुपर्ने माग गरिरहेको विषयविरूद्ध गोजमुमो 43 नम्बर समष्टिले गोरूबथानका विभिन्न क्षेत्रहरूमा पोस्टरिङ गरेको छ। जोनल एक सभापति अजय प्रधानको अगुवाइमा पार्टी कार्यकर्ताहरूले सोमबारे बजार, मालबस्ती, अम्बियोक चियाबारी, मिशनहिल, लोवर फागु, गोरूबथान टार आदि स्थानहरूमा पोस्टरिङ गर्दै जीटीए रद्द गरिनुपर्छ भन्ने राजनीतिक दलहरूलाई कडा सन्देश दिएको छ। गोर्खाल्याण्डको निम्ति जीटीए बाधा हो भनेर भाजपालगायत पहाडका केही राजनीतिक दलहरूले स्थानीय मानिसहरूलाई भ्रममा पारेको आरोप लगाउँदै भाजपालगायत ती संगठानहरू जसले जीटीएको विरोध गरिरहेका छन् वास्तवमा तिनीहरू जीटीएमाथि राल चुहाइरहेको गोजमुमोले आरोप लगाएको छ। हालैमा केन्द्र सरकारले लदाखलाई कसरी केन्द्र शासित राज्य बनायो भन्ने विषय अघि राख्दै यदि केन्द्र सरकारको इच्छाशक्ति भए क्षेत्रीय व्यवस्था केही होइन भन्दै यदि केन्द्रले चाहे जीटीएलाई नाघेर युटी वा गोर्खाल्याड गठन गर्न सक्ने बताए। अहिलेका जनता 86 र 2007 को जस्तो होइन भन्दै भाजपालगायतका राजनीतिक दलहरूको नौटंकी विषयमा पहाडबासी सचेत रहेको गोजमुमोले जनाएको छ। तीनपल्टसम्म पहाडका जनताले भाजपालाई जिताएर पठाइसक्दा पनि गोर्खा जातिको निम्ति केही कार्य नभएको जनाउँदै भाजपाले गोर्खाहरूको शताब्दी पुरानो सपना गोर्खाल्याण्डमाथि ग सम्म पनि उच्चारण नगरेको बताएको छ। जीटीए रद्द गर्नु, जीटीए गोर्खाल्याण्डको निम्ति बाधा हो भन्नु हाँस्यस्पद रहेको बताउँदै विकाश र रोजगारको व्यवस्था गर्न नसक्नेहरू सत्ता हत्याउने लोभमा पालगसरह भएको उल्लेख गरिएको छ। जीटीएमार्फत पहाडमा विकाशसितै रोजगारको अवसरहरू सृजना भइरहेको विषय पहाडबासी अघि छर्लङग भएको बताउँदै भाजपाजस्तो नौटंकी गर्ने राजनीतिक दलहरूसित पहाडका जनता सतर्क रहनुपर्ने आह्वान गरिएको छ।
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-09-11गोरूबथानमा बढो हर्षोल्लासकासाथ करम उत्सव पालन ....
2019-09-11गोरूबथान एफसी गर्ल्सको तत्वावधानमा सम्पन्न भइरहेको महिला फुटसल खेलको पहिलो क्वाटर फाइनल ...
2019-09-09पर्यावरणप्रेमी मन बहादुर साम्पाङको छोटो जीवनी र द बेदा एकाडेमीद्वारा सम्मानित ... कार्यक्रम
2019-09-08गोरूबथानमा दिदी के बोलो अभियान ....
2019-09-0820 प्रतिशतले पुजा बोनस वितरण गरिनुपर्ने माग गर्दै डीटीडीपीएलयुद्वारा पोस्टरिङ ...
2019-09-08चिलाउने बनबस्ती प्राथमिक पाठ्शालामा सम्बर्दना साथै बिदाई समारोह ....
2019-09-07युवा मोर्चा 43 नम्बर समष्टिको सांगठानिक सभा ....
2019-09-06पोख्रेबुङ बिध्यालय अनि ग्लोबल इङग्लिस स्कुल पुबुङमा पालन गरिएको शिक्षक दिवसको झलकहरु ...
2019-09-05गोरूबथान सरकारी ठेकेदार कल्याण संगठनको कार्यालय उद्घाटन ....
2019-09-05नवदीप संघ मालबस्तीको आयोजनमा तीज अनि गणेश चतुर्थी पालन ...
2019-09-04जीटीए रद्द गरिनुपर्ने माग गरिरहेको विषयविरूद्ध गोजमुमोद्वारा पोस्टरिङ .....
2019-09-04English Spoken Classes at Sombaray Bazar, Gorubathan ....
2019-09-04द बेदा एकाडमीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित मेगा मोडेल हन्टको केही झलकहरु
2019-09-04गोरूबथान सरकारी महाविद्यालयका विद्यार्थीहरूद्वारा अस्पताल सफाई .....
2019-09-04गोजमुमोद्वारा गोरूबथान कलेजलाई ज्ञापन ....
2019-09-01`आप्पा´-का निर्माता तथा गोजमुमो जिल्ला समितीका कोषाध्यक्ष रुदेन लेप्चासंग वेबले गरेको बातचीत ...
2019-08-31द बेदा एकाडेमीको आयोजनामा आगामी 3 सेप्टेम्बरको दिन मेगा मोडेल हन्टको ग्राण्ड फिनाले हुने ...
2019-08-30गोरूबथान अस्पताल विषयमा सीएमओएचसित बैठक, अबदेखि 7 दिनै 24 घण्टा चिकित्सक हुने - सीएमओएच,कालेबुङ
2019-08-29गोरुबथानको अस्पतालको विविध समस्याहरुबारे खण्ड बिकाश अधिकारीलाई गोजमुमोद्वारा ज्ञापन ....
2019-08-29गोरुबथान खण्ड स्वास्थ्य केन्द्रमा पुरानै रोग, फेरि डाक्टरबिहीन हस्पिटल ....
2019-08-28अम्बर मेमोरियल लोकल लीगको फाइनल खेलमा मालबस्ती एघार च्याम्पियन ....