सामाबियोङको बी. एम. उच्च विद्यालयको रजत जयन्ती ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=6Wgdm7-6vCo



Duration: 31:18
455 views
29


सामाबियोङ चियाबारीस्थित बी. एम. उच्च विद्यालयले गत 30 नोभेम्बरको दिन रजत जयन्ती भव्य रुपमा पालन गर्यो I सन् 17 फरवरी 1994 - मा स्थानीय मानिसहरुद्वारा संचालन गरिएको उक्त विद्यालयले हालसम्म पनि गैर - सरकारी रुपमा पठन - पाठन गरिरहेको छ I विभिन्न प्रकारको उतार - चडाउहरुलाई सामना गर्दै बी. एम. उच्च विद्यालयले यसबर्ष 25 बर्षको खुडकिलो पार गरेको छ। यसै अवसरमा विद्यालयले गत 30 नोभेम्बरको दिन विविध कार्यक्रमहरुबीच भव्य रुपमा रजत जयन्ती पालन गरयो। उक्त रजत जयन्ती समारोहका अध्यक्षता गोजमुमो गोरुबथान जोनल दुइका सभापति पेमा योञ्जनले गरेका थिए भने मुख्य अतिथि गोजमुमो कालेवुङ जिल्ला समितीका अध्यक्ष तथा बीओएका कार्यकारी सदस्य सन्चबीर सुब्बा, विशिष्ट अतिथीहरुमा डीआई ( स्कुल ) प्राण गोबिन्द सरकार, पूर्व बोर्ड सदस्य आर.पी. तामांङ, युद्धबीर उमावि-का एएचएम सन्जय बराइली , माध्यमिक कल्याण संगठनका सभापति सी.बी. गुरुङ, उप-सभापति सागर शर्मा अनि अन्य अतिथिहरुमा एच.पी. बराइली, समीर राई "शान्ति ", सुर्यमणि राई, फुर्तेम्बा शेर्पा, कविता राई, लोकेश थापा, सुशन थापा, राजेन्द्र मुखिया, गौरी नेम्बाङ, शरण राई, मालती सुब्बा, बिशाल परियार आदि थिए। विद्यालयका सह - शिक्षक हेमन्त राईको स्वागत बक्तव्यबाट शुरु गरिएको समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि सुब्बाले विद्यालय कृतपक्षलाई केही दिन धर्य गरेर बसिदिने आवाहन गरे। हिल बर्ड्स इंग्लिस स्कूलका प्रिन्सीपल कुमार मुखियाद्वारा संचालित सामारोहमा बिधालयका प्रधान अध्यापक पी.टी.लेप्चाले बी.एम.उच्च विधालयको स्थापना लगायत विविध गतिविधिहरुमाथि प्रकश पारे।
समारोहका मुख्य अतिथि, बिशिष्ट अतिथिद्वारा दीप प्रज्वलन गरि केक काटेर शुभारम्भ गरिएको कार्यक्रममा विद्यालयका वर्तमान अनि भूतपूर्व विद्यार्थीहरुद्वारा नेपाली अनि हिन्दी गीत, नृत्य आदि प्रस्तुत गरियो। विद्यालयका संस्थापक शिक्षक बी.के. प्रसादलाई उनको योगदानको कदर गर्दै समारोहका मुख्य अतिथि अनि बिशिष्ट अतिथिको बाहुलीबाट समबर्द्धना जनाइयो। यसरी नै विद्यालयका संस्थापक सदस्यहरु, भूतपूर्व विद्यार्थी, पहिलो व्याच माध्यमिक परिक्षा दिने बिद्यार्थी, भूतपूर्व सैनिक आदिलाई विद्यालयको पक्षबाट समबर्द्धना जनाइयो।
Camera
Damber Rai/ Lenin Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-01-13गोरूबथान युवा अनि खेलकूद विभागको आयोजनमा विवेक चेतना उत्सव पालन ...
2020-01-11गोरुबथानको प्रसिद्ध बनभोज स्थल चेल मुक्ति पिकनिक स्पटको छोटो रिपोर्ट ...
2020-01-11मानव उत्थान सेवा समितीको गोरुबथान युवा प्रकोष्टद्वारा बिज्ञान र अध्यात्मामाथि युवा सचेतना कार्यक्रम
2020-01-10माङजिङ्गमा जैविक हाट शेडको उद्घाटन ...
2020-01-09टिएमसीद्वारा नेउरा फोरेष्ट रेञ्जरलाई ज्ञापन ...
2020-01-04Official Promo Video of Gorubathan Half Marathon - 2020
2020-01-03मायालु बस्ती सुपर लिग सिजन -६ को फाइनल खेल ...
2019-12-31बाल शोषणमाथि आधारित टेली शृंखला आँशुको ट्रेलर ...
2019-12-31नव वर्ष 2020 - को हार्दिक मंगलमय शुभकामना ...
2019-12-28दालीममा कविता, चार कविहरु क्रमैले सुधीर छेत्री, अवीर खालिङ, टीका भाइ अनि भुपेन्द्र सुब्बाबाट ...
2019-12-23सामाबियोङको बी. एम. उच्च विद्यालयको रजत जयन्ती ...
2019-12-23रोजमेरी बोर्डिङ्ग स्कूलको बार्षिक खेलकूद र पुरस्कार बितरण कार्यक्रम ...
2019-12-20पोख्रेबुङ हाई स्कुलको बार्षिक कार्यक्रमसंगै सिलान्यास कार्यक्रम ...
2019-12-18युद्धबीर उच्चतर माध्यमिक बिद्यालयको बार्षिक सांस्कृतिक एवम पुरस्कार वितरण कार्यक्रम ...
2019-12-17चाइल्ड लाइन से दोस्ती सप्ताह पालन ...
2019-12-16खस जनजाती संघद्वारा भव्य रुपमा उधौंली पुजा पालन ...
2019-12-15स्वच्छ गोरुबथानको परिकल्पना गर्दै नवदीप संघद्वारा सरसफाई अभियान ...
2019-12-1423औं राष्ट्रिय प्राणी सम्पदा विकाश सप्ताह ...
2019-12-14एससी/ एसटी महिलाहरुलाई लिएर दुइ महीनाव्यापी प्रशिक्षण ...
2019-12-1415 दिसम्बर 2019, आइतबारको दिन नेपाली कथानक चलचित्र प्रलोभनको पहिलो प्रिमियर शो कम्युनिटी हलमा हुने
2019-12-13वीर बिरसा मुण्डाको 144 औं जन्म जयन्ती पालन .....