स्वच्छ गोरुबथानको परिकल्पना गर्दै नवदीप संघद्वारा सरसफाई अभियान ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=wk8NmoWNd50



Duration: 7:53
216 views
18


स्वच्छ गोरुबथानको परिकल्पना गर्दै आइतबार मालबस्तीको नवदीप संघद्वारा पानडाडादेखि भुट्टाबारी बनबस्तीसम्म मूल सडकको दुवै किनारमा सरसफाई गर्यो। आजको सफाई अभियानबाट जम्मा भएको फोहोर मैलालाई जलाउने अनि नजल्ने बस्तुहरुलाई अन्यन्त्र ठाउमा लगेर फ्याक्ने कार्य गर्यो। आजको सफाई अभियानमा गोरुबथान थाना अनि बन बिभागले पनि सहयोग पुरयाएकोमा संघका उपसभापति रोहण छेत्रीले आभार प्रकट गरे। उक्त सफाई अभियानमा संघका सभापति राजु छेत्री, सचिव शंकर छेत्री, कोषाध्यक्ष निर्मला राई, प्रमुख सल्लाहकार अजय प्रधानलगायत अन्य सदस्यबर्ग उपस्थित थिए।




Other Videos By Hello Web 24


2020-01-03मायालु बस्ती सुपर लिग सिजन -६ को फाइनल खेल ...
2019-12-31बाल शोषणमाथि आधारित टेली शृंखला आँशुको ट्रेलर ...
2019-12-31नव वर्ष 2020 - को हार्दिक मंगलमय शुभकामना ...
2019-12-28दालीममा कविता, चार कविहरु क्रमैले सुधीर छेत्री, अवीर खालिङ, टीका भाइ अनि भुपेन्द्र सुब्बाबाट ...
2019-12-23सामाबियोङको बी. एम. उच्च विद्यालयको रजत जयन्ती ...
2019-12-23रोजमेरी बोर्डिङ्ग स्कूलको बार्षिक खेलकूद र पुरस्कार बितरण कार्यक्रम ...
2019-12-20पोख्रेबुङ हाई स्कुलको बार्षिक कार्यक्रमसंगै सिलान्यास कार्यक्रम ...
2019-12-18युद्धबीर उच्चतर माध्यमिक बिद्यालयको बार्षिक सांस्कृतिक एवम पुरस्कार वितरण कार्यक्रम ...
2019-12-17चाइल्ड लाइन से दोस्ती सप्ताह पालन ...
2019-12-16खस जनजाती संघद्वारा भव्य रुपमा उधौंली पुजा पालन ...
2019-12-15स्वच्छ गोरुबथानको परिकल्पना गर्दै नवदीप संघद्वारा सरसफाई अभियान ...
2019-12-1423औं राष्ट्रिय प्राणी सम्पदा विकाश सप्ताह ...
2019-12-14एससी/ एसटी महिलाहरुलाई लिएर दुइ महीनाव्यापी प्रशिक्षण ...
2019-12-1415 दिसम्बर 2019, आइतबारको दिन नेपाली कथानक चलचित्र प्रलोभनको पहिलो प्रिमियर शो कम्युनिटी हलमा हुने
2019-12-13वीर बिरसा मुण्डाको 144 औं जन्म जयन्ती पालन .....
2019-12-10नेपाली कथानक चलचित्र चालबाजको शुभमूहुर्त ...
2019-12-09गोरुबथानमा विश्व दिव्याङ दिवस पालन ...
2019-12-04अम्बियोक चियाबारीका 50 परिवार गोजमुमो (बिनय - अनित) खेमामा सामेल ...
2019-11-30गोरुबथान वेबले तयार पारेको बी० एम० बिद्यालयको 25 बर्षे यात्राको छोटो कैरन ...
2019-11-27आम मानिसहरुसँग परिचय साट्दै जीटीए चियरमेन थापा गोरुबथान भ्रमणमा ...
2019-11-26मुटु रोगी सिता तामाङको उपचारको निम्ति आर्थिक सहयोगको अपील ...