15 दिसम्बर 2019, आइतबारको दिन नेपाली कथानक चलचित्र प्रलोभनको पहिलो प्रिमियर शो कम्युनिटी हलमा हुने
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=5L0zZzfhJS4
एन्जल फिल्म्स प्रोडकशनको प्रस्तुती साथै जोकशन मोक्तानद्वारा लिखित अनि निर्देशित नेपाली कथानक चलचित्र प्रलोभनको 15 दिसम्बर 2019, आइतबार सोमबारे बजारस्थित कम्युनिटी हलमा पहिलोपल्ट प्रिमियर शो हुन गइरहेको छ। यसर्थ, यहाहरु सबैलाई उक्त प्रिमियर शोमा उपस्थित भइदिएर स्थानीय कलाकारहरुलाई प्रोत्साहन गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौं।