Hello Web 24

Hello Web 24

Views:
2,059,315
Subscribers:
20,800
Videos:
3,277
Duration:
23:04:01:00
India
India

Hello Web 24 is an Indian YouTube channel which has at least 20.8 thousand subscribers. His content totals roughly 2.06 million views views across approximately 3.28 thousand videos.

Created on ● Channel Link: https://www.youtube.com/channel/UCpa7pdFbB5eiIOR5mDmijkA





All Videos by Hello Web 24



PublishedVideo TitleDurationViewsCategoryGame
2021-01-21जीटीए चियरमेन अनित थापाको विशेष पहलमा मांगजिंगमा समाज भवनको शिलान्यास ...1:35206
2021-01-2122 जनवरीदेखि हुने एक्जिभिसन कम सेल कार्यक्रमको निम्ति आयोजक समिति अन्तिम तयारीमा ...2:28225
2021-01-20माल बस्ती युथको आयोजनामा युद्धवीर स्कुलमा रक्तदान अनि आँखा जाच शिविर सम्पन्न ...8:36300
2021-01-18फाउन्डेसनका निदेशक बासु राईद्वारा बोर्डका चेयरमेन दिपराज राई अनि पूर्णिमा राईलाई आभार प्रकट ...6:53274
2021-01-17गोजमुमो बिनय खेमाका युवा नेता आलोक कान्तमणि थुलुङले गोरुबथानको जनसभाबाट के के भने त? हेर्नुहोस् ...19:35248
2021-01-17गोरुबथानमा सम्पन्न गोजमुमो बिनय - अनित खेमाको जनसभाको केही झलकहरु ...25:27174
2021-01-17आगामी 22 जनवरीदेखि चेल मुक्ति बनभोज स्थलमा पाच दिवसीय एक्जिबिशन कम सेल गरिने ...5:10181
2021-01-16पुबुङको सलिम काण्डपछि गोजमुमो बिमल खेमाबाट राजीनामा दिनेहरुबारे समष्टीको स्पष्टीकरण ...13:59736
2021-01-16गोरुबथानको जनसभालाई सम्बोधन गर्दै जीटीए चियरमेन तथा गोजमुमो महासचिव अनित थापाले यसो भनेका छन्, ...22:34607
2021-01-16अम्बियोक फुटबल एसोसिएसनको आयोजनामा खेलाइएको फुटबलको खेलको चुडान्त खेल, दार्जीलिंग पुलिस विजयी ...18:40255
2021-01-15गोरुबथानमा युनिसेक्स मल्टी जिमको उद्घाटन ...3:17462
2021-01-14सलिम सुब्बा घट्नाका दोषीहरुलाई प्रशासनले अविलम्ब पक्राउ गरिनुपर्ने माँग गर्दै गोरुबथानमा पोस्टरिङ ..9:18395
2021-01-13अप्पर फागु चियाबारीस्थित स्कुल लाइनमा सम्पन्न भइरहेको ढोल छोक एवम विश्व शान्ति पुजाको दोस्रो दिन...7:35482
2021-01-08मायालु बस्ती सुपर लीग सिजन 7 को फाइनल खेल सम्पन्न ...1:50323
2021-01-08अम्बियोक बस्ती निवासी संजय राई गोरामुमो पार्टीमा सामेल ...2:55216
2021-01-08गोजमुमो बिमल खेमाद्वारा विहिबार कालेबुङ मेला ग्राउण्डमा आयोजित जनसभाको विशेष झलकहरु ...45:29137
2021-01-07गोजमुमो कालेबुङ जिल्ला समितिद्वारा आयोजित मेला ग्राउण्डको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष बिमल गुरुङ31:02584
2021-01-06गोजमुमो (बिमल खेमा) गोरुबथान 43 नम्बर समष्टीद्वारा क्षेत्रको विविध समस्याहरुबारे बीडीओलाई ज्ञापन ...14:33470
2021-01-05गायिका जानुका छेत्री(गौतम) को पहिलो गीत "यो मायाले" को लोकार्पणको केही झलकहरु ...19:23228
2021-01-05आगामी 8 जनवरी 2021 को दिन दार्जीलिंग जिल्ला केन्द्रिय सहकारी बैंक लिमिटेडको आम सभा कालेबुङमा हुने ..2:3799
2021-01-05भानु पाला वेलफेयर एसोसिएसन कालेबुङद्वारा मांगजिंगका 15 विपन्न परिवारलाई ब्लेन्ककेट र लुगाफाटा वितरण1:55134
2021-01-04आइसीडीएस कर्मचारीहरुद्वारा विविध माँगहरुलाई लिएर सीडीपीओ अनि डीपीओलाई ज्ञापन ...8:58409
2021-01-02मालबस्ती राइजिङ स्टार क्लबको 11औ स्थापना दिवस पालन ...11:27294
2020-12-31Promotional Video ... डीडीसीसी बैंकका उपाध्यक्षबाट नयाँ वर्ष 2021को शुभकामना सन्देश ...0:44126
2020-12-31गोजमुमो (बिमल खेमा) गोरुबथान समष्टी एक सभापतिको पक्षबाट नयाँ वर्ष 2021को शुभकामना सन्देश ...0:41240
2020-12-31गोरुबथान वेबका तमाम् दर्शक तथा शुभचिन्तकहरुमा नयाँ वर्ष 2021को हार्दिक मंगलमय शुभकामना ...0:31168
2020-12-29सांगठनिक कार्यलाई सुचारु रुपमा संचालन गर्नार्थ टीएमसी पार्टीको गोरुबथान 46 नम्बर समष्टी कमिटी गठन ..15:33467
2020-12-28अम्बियोक फुटबल एसोसिएसनको तत्वाधानमा विन्टर नकआउट फुटबल टुर्नामेण्ट शुरु ...9:57534
2020-12-28सामसिङ जन कल्याण संघद्वारा 41 जना बृद्ध - वृद्धालाई कम्बल वितरण ...1:20121
2020-12-27कालेबुङ थानाको शताब्दीऔं वर्षगाँठको अवसरमा गोरूबथानमा बस् अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न ...7:39597
2020-12-26हिमवेसद्वारा संचालित ढुकुरे अनि सिम्सारे डे केयर केन्द्रका नानीहरुसँग पोस्ट ख्रीष्टमस मनाउदै ...2:02145
2020-12-26गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ शाखाद्वारा झण्डा लगाउने अभियानको गोरुबथानबाट शुरूवात ...24:48522
2020-12-25मिलन सेवा समाज, माल बस्ती गोरुबथानको 30औ स्थापना दिवस विविध कार्यक्रमवीच पालन ...4:29275
2020-12-24समस्त शुभेच्छुक र दर्शकवर्गलाई "ख्रीष्टमस"-को शुभोपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ...0:34100
2020-12-24Christmas Special#ख्रीष्टमसको पावन अवसरमा गोरुबथान वेबले तयार पारेको `ख्रीष्टमस विशेष´ …21:33309
2020-12-24ब्लड क्यान्सर पीडित युवराज छेत्रीलाई सहयोगको अपील ...3:13694
2020-12-24जाइलिस एकाडेमीको चौथो स्थापना दिवस पालन, शुक्ला रोय बनिन फेस अफ जाइलिस - 2020 का बिजेता.......1:24:01208
2020-12-24भोलेन्टियर शिक्षक भेरिफिकेसनलगायत विविध समस्या विषयमा डीआईलाई ज्ञापन......7:26402
2020-12-222017 को गोर्खाल्याण्ड आन्दोलनकालदेखि विस्थापित भएका चारजनालाई गोरुबथानमा भव्य स्वागतका साथ घर वापसी23:172,252
2020-12-21गोरुबथानका युवा रयाप (Rap) सिङ्गरद्वय प्रयास राई अनि बनशिखा छेत्रीसँग छोटो कुराकानी ...22:241,039
2020-12-21आगामी 12, 13 र 14 जनवरी 2021-को दिन अप्पर फागुस्थित स्कुल लाइनमा विश्व शान्ति ढोल छोक पुजा हुने ...4:55492
2020-12-18कालेबुङ थानाको शताब्दीऔं वर्षगाँठमा गोरूबथानमा विविध कार्यक्रम गरिने ...14:18195
2020-12-18गोरूबथानका विभिन्न ग्राम पंचायत कार्यालयहरुमा दैलोमा सरकार कार्यक्रमको दोस्रोचरण सफलतापूर्वक सम्पन्न11:04317
2020-12-17आगामी 31 दिसम्बरको दिन कालेबुङमा जिल्लाभरिका कलाकारहरुलाई लिएर कार्यक्रम गरिने - बिक्रम पराजुली ...6:26245
2020-12-16गोरूबथान टुरिजम डेभलपमेन्ट सोसाइटीको सभा ...19:17282
2020-12-14क्रामाकपा कालेबुङ आञ्चलिक समितीद्वारा खण्ड दुई अन्तर्गत पेदोङमा स्थापना दिवसबारे प्रचार प्रसार....3:27149
2020-12-12भोलेन्टियर शिक्षक भेरिफिकेशनबारे सांसद तथा तृणमूल नेतृ शान्त छेत्रीले के भनिन्.......41:50589
2020-12-10चिल्ड्रेन्स क्लब गोरुबथानद्वारा भारत वर्षमा युएनसीआरसी रेक्टिफ़िकेशनको २८औ वर्षगाठ पालन...11:17369
2020-12-09गोरुबथान खण्डको विभिन्न जीपीहरुमा पनि राज्य सरकारद्वारा लागु गरिएको जनकल्याणकारी योजना दैलोमा सरकार7:42277
2020-12-09गोरुबथान सर्कल कार्यलयद्वारा विश्व विकलाङ दिवस पालन...3:5990
2020-12-08आगामी 11 दिसम्बरको दिन गोरूबथान एफसी र दालिमकोटमाझ खिताबी भिडन्त हुने.....13:33371
2020-12-07क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीद्वारा गोरुबथानमा पोस्टरिङ ...12:29173
2020-12-06अवैध रुपमा भइरहेको भोलिन्टियर शिक्षकहरुको भेरिफिकेशन कार्यको बिरोधमा उत्रिए गोजमुमो डुवर्स शाखा ...13:32680
2020-12-06स्पोर्ट्स कल्ब गोरुबथानद्वारा खेलाइएको चार स्तरीय फुटबल टुर्नामेन्टको चुडान्त खेल सम्पन्न ...25:57422
2020-12-03टुरिजमको प्रबल सम्भावना रहेको गोरुबथान, टुरिजमको निम्ति धेरै काम गर्न सकिने टुर प्रोमोटरहरुको भनाइ..21:47371
2020-12-03गोर्खा जनमुक्ति युवा मोर्चा (बिमल खेमा) गोरुबथान 43 नम्बर समष्टीको सभा सम्पन्न ...4:03511
2020-12-02गोरुबथानको विभिन्न विद्यालयहरुमा अवैध रुपमा भोलिन्टियर शिक्षकहरुको भेरिफिकेशन भइरहेको खुलाशा ...10:463,118
2020-12-01गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको गोरुबथानमा पार्टी कार्यालयको उद्घाटन ...6:10522
2020-12-01टि टुरिजमको नयाँ कन्सेप्ट लिएर अम्बियोकको सक्रिय क्लब सयपत्री संघद्वारा आई लभ अम्बियोक निर्माण गरिने15:29345
2020-12-01अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनद्वारा खेलाइएको फुटबल टुर्नामेन्टको फाइनल खेल सम्पन्न ...6:47342
2020-12-01गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा)43 नम्बर समष्टी कमिटीद्वारा गोरुबाथानमा झण्डा लगाउने कार्य सम्पन्न3:39285
2020-11-30गोरुबथानको ऐतिहासिक दिई हाल भाउज्यू हाट हर्षोल्लासका साथ पालन ...41:05699
2020-11-29आहाले राइजिङ क्लबको आयोजनमा विविध सांस्कृतिक कार्यक्रमसंगै देउसी साँझ सम्पन्न ...19:03856
2020-11-28गोरूबथानको छुट्टै विशेषता बोकेको ऐतिहासिक "दिई हाल भाउज्यू हाट" बारे केही रोचक जानकारी ...40:55687
2020-11-26गोरुबथान सबडिभिजन डिमाण्ड कमिटीका पदाधिकारीहरुद्वारा खण्डविकाश अधिकारीलाई महकुमाको माँग गर्दै ज्ञापन2:56474
2020-11-25गोरूबथानको छुट्टै विशेषता बोकेको दिइ हाल भाउज्यू हाट - 2020 लाई पालन गर्न गोरुबथान युथ तयार ...3:34273
2020-11-23साहित्यकार बिनोद छेत्रीको तेस्रो कृति 'बिलोचन' को गोरुबथानमा लोकार्पण ...20:27173
2020-11-22साखाम बनबस्तीमा गत 16 अक्टोबरदेखि शुरु भएको दशहरा नकआउट फुटबल टुर्नामेण्टको चुडान्त खेल सम्पन्न ...10:24369
2020-11-22गैरसरकारी सामाजिक संस्था अनुज्ञालयद्वारा विश्व बाल दिवस पालन ...5:38160
2020-11-22अप्पर फागुस्थित दिपंकर छोर्तेन परिसरमा सम्पन्न क्रोदी काली पुजाको समापन ...14:57355
2020-11-22शिक्षक आरबी छेत्री अनि अशिक्षण कर्मचारी मणि सुन्दासलाई जनाइयो बिदाई3:4776
2020-11-22डाकबंगला खेल मैदानमा स्पोर्ट्स क्लब गोरुबथानद्वारा चार स्तरीय फुटबल टुर्नामेन्ट ...8:52457
2020-11-19डुवर्स मोटोभेन्चर क्लबद्वारा माल चार बनबस्तीमा चित्र बनाउ प्रतियोगिता सम्पन्न ...2:20135
2020-11-18गोजमुमो (बिमल खेमा) 43 नम्बर समष्टी जोन एकको युवा मोर्चा कमिटी गठन ...12:381,131
2020-11-16वर्ष 2020 को देउसी - भैले अनि भाइटिकाको केही झलकहरु ...13:041,858
2020-11-14गोरुबथान वेब अनलाइन च्यानलका तमाम दर्शक अनि शुभचिन्तकहरुमा दिपावलीको हार्दिक मंगलमय शुभकामना ...0:43590
2020-11-10सामाबियोङ चियाबारीमा गोजमुमो बिमल खेमाको सांगठनिक सभा ...23:351,782
2020-11-09शहीद कमानसिंह गुरुङ स्मृति विजेता कप अनि सुजित राई उप-विजेता कप नगद राशी फुटबल टुर्नामेण्ट-2020 शुरु18:161,398
2020-11-08संयुक्त माध्यमिक शिक्षक संगठन मिरिक महकुमा समितिको आयोजनमा सम्बर्द्धना कार्यक्रम सम्पन्न ...6:20114
2020-11-08गोरुबथान भेटरेन्स अनि रोयल भेटरेन्स सिलगडीमाझ मालबस्ती खेल मैदानमा मैत्री खेल सम्पन्न ...20:36531
2020-11-07साखाम बनबस्तीमा दशहरा नकआउट फुटबल टुर्नामेन्ट ...9:37645
2020-11-07गोरुबथान नागरिक मन्चको आयोजनामा गोरुबथान निम्न बुनियादी पाठशाला प्रांगणमा रक्तदान शिविर सम्पन्न ...13:33157
2020-11-06गोजमुमो (बिमल खेमा) गोरुबथान 43 नम्बर समष्टी युवा मोर्चा संयोजक जेलमुक्त,समष्टी कमिटीले गर्यो स्वागत8:584,054
2020-11-05एकीकृत कर्मचारी संगठन गोरुबथान महकुमा समितीद्वारा पत्राकार सम्मेलन ...5:08283
2020-11-04गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) गोरुबथान 43 नम्बर समष्टि अन्तर्गत जोन एकको समष्टी कमेटी गठन ...4:482,202
2020-11-03सिमाना स्पोर्टिङ क्लबको आयोजनामा नगदराशी फुटबल प्रतियोगिता शुरु............2:47118
2020-11-02लोवर फागु निवासी एडमण्ड मिन्ज गोजमुमो बिमल खेमाको सभामा अन्जानमा पुगेकोबारे यसरी स्पष्टीकरण दिए....3:43267
2020-11-02कन्चनजङ्गा संघ अम्बियोक चियाबारीद्वारा आयोजित नक-आउट नगद राशि फुटबल खेलको फाइनल म्याच सम्पन्न......20:46304
2020-10-31आहाले भिउ पोइन्टमा जडित आइ लभ गोरुबथानको उद्घाटनको केही झलकहरु ...20:44601
2020-10-25गोरुबथान वेबका दर्शक, शुभचिन्तकलगायत सम्पूर्ण महानुभावहरुमा विजया दशमी - 2020 को मंगलमय शुभकामना ...0:35143
2020-10-25#Promo Video# पश्चिम् बंगाल राई बिकास एवं सांस्कृतिक बोर्डका चियरमेनद्वारा बडा दशैँको शुभकामना0:54134
2020-10-25गोरुबथान दुई ग्राम पंचायत अन्तर्गत पंखासरीमा केही दिनअघि कालेबुङ कृषक संगठनका महासचिव विष्णु छेत्री11:2294
2020-10-25गोरुबथानको विभिन्न ठाउहरु पालन गरिएको दुर्गा पुजा - 2020 को केही झलकहरु ...5:54217
2020-10-25अप्पर फागुस्थित मुक्ति बनभोज स्थल परिसरमा टिएमसी पार्टीद्वारा बिजुली बत्तीको उद्घाटन ...15:30393
2020-10-23गोरुबथानमा पालन गरिएको वर्ष 2020 को फूलपाती शोभायात्राको केही झलक ...15:32837
2020-10-16गोजमुमो केन्द्रीय समितिका सदस्य रुदेन सादा लेप्चाको वर्तमान पहाडको राजनैतिक स्थिति अनि परिकल्पना ...40:30160
2020-10-16प.बङ्गाल रत्न पुरुस्कारले सम्मानित शिक्षक डा.मिलन तामाङ अनि शिक्षिका कल्पना प्रधानलाई जनाईयो सम्मान3:09155
2020-10-15संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन गोरुबथानद्वारा संवर्द्धना एवं विदाइ कार्यक्रम ...38:40478
2020-10-14गोरुबथानलाई महकुमा बनाउनुपर्ने माँग गर्दै विद्यार्थी मोर्चाद्वारा झोलुङमा हस्ताक्षर अभियान ...4:10213
2020-10-14गोजमुमो 46 नम्बर समष्टीका पदाधिकारीहरुद्वारा गोरुबथानको एउटा दुर्गम ठाउ पंखासरीको भ्रमण ...8:04547