आगामी 30 नोभेम्बरमा बीएम हाई स्कूलको रजत जयन्ती ....
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=QaCUidcNO8U
सामाबियोङस्थित बीएम हाई स्कूलले आफ्नो स्थापनाको रजत जयन्ती आगामी 30 नोभेम्बरको दिन भव्य समारोहबीच पालन गरिरहेको छ। यस गरिमामय कार्यक्रममा जीटीए बीओए चेयरमेन अनित थापा मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्। यस आशयबारे जानकारी गराउँदै स्कूलका प्रधानाध्यापक पीटी लेप्चाले बताएअनुसार सो अवसरमा विद्यालय संचालन समिति, पूर्वशिक्षक-शिक्षिका, पूर्वविद्यार्थीलगायत स्थानीय मानिसहरूलाई उपस्थित भइदिने आह्वान गरेका छन्।
Camera
Damber Rai
Edit
Lenin Rai
8637816394/ 9733161396