नेपाली कथानक चलचित्र चालबाजको शुभमूहुर्त ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=7p1r4QkdWfQ
सङ्गीतकार एवं चलचित्र निर्देशक कैलाश राईको लेखन अनि निर्देशनमा तेस्रो नेपाली कथानक चलचित्र चालबाज निर्माण हुने भएको छ । बालाली प्रोडक्शन अनि सौरभ इन्टरटेन्टमेन्टको संयुक्त ब्यानरमा निर्माण हुन लागिरहेको नेपाली कथानक चलचित्र चालबाजको शुक्रबार साँझ एउटा कार्यक्रम मार्फत शुभमूहुर्त गरियो । चलचित्र चालबाजमा दार्जीलिङ र नेपालका कलाकारहरुले अभिनय गर्नेछन् । चर्चित सिने कलाकार बुद्धि तामाङ्ग , हास्य कलाकार महेन्द्र वागदास र दिलकुमार छेत्री, अविनाश प्रधान आदिको विशेष भूमिका रहेको छ ।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396