गोरुबथानमा विश्व दिव्याङ दिवस पालन ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=j-QgNOI1g_M
सोम्बारे बजारस्थित न्यू स्पोर्टिङ क्लब भवनमा मङलबार विश्व दिव्याङ दिवस पालन गरियो। तराई - डुवर्स एसोसिएसन फर डिसेबल्ड रिहेबिलिटेशनको आयोजनामा पालन गरिएको उक्त कार्यक्रमका मुख्य अतिथी गोरुबथान खण्ड विकाश अधिकारी विश्वरन्जन चक्रवर्ती, गोजमुमो जोनल एक सभापति अजय प्रधान, टीएमसी कार्यकर्ता राज लामा आदि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396