शहिद दुर्गा मल्ल स्पोर्टिङ क्लब जलढकाको आयोजनामा रनधोज ठटाल मेमोरियल गोल्डकप शुरु ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=jPxeZDm2eRI



Duration: 3:49
209 views
16


झोलुङ खेल मैदानमा भइरहेको रनधोज ठटाल मेमोरियल गोल्डकपमा
नेपाल, बगंलादेश, आसाम, कालेबुङ आदि ठाँउका नामी क्लबहरूले अंशग्रहण गर्ने छन् । प्रथम दिनको खेलमा कालेबुङ एपेक्स बनाम जलपाईगुडी माझ भिडन्त भएको थियो भने जलपाइगुडीले शुन्यको विरूद्द 3 गोल लगाएर विजय बने। प्रथम दिनको खेलमा मुख्य अतिथिको रूपमा जलढका थाना प्रभारी निलम सन्जीब कुजर रहेका थिए भने अन्य विशिष्ट अतिथिको रूपमा गोजमुमो खण्ड तीनका सयोंजक तथा गोल्डकप आयोजना समितिका सल्लाहकार सन्दीप कुलुङ, मेजिस्ट्रेट सञ्जय ठटाल,समष्टी युवा मोर्चा अध्यक्ष राजेश गुरूङ, टीएमसी युवा नेता अनुप गुरूङ साथै क्षेत्रका विभिन्न क्लबका प्रतिनिधिहरू उपस्थित थिए।
Camera
Rohit Sharma
Edit
Lenin Rai Kulung
8637616394 9733161396




Other Videos By Hello Web 24


2019-09-25ब्युटी क्वीन मन्जू थापा सामसिङ भ्रमणमा, जलेको जर्जर घर देखेर बनिन भावुक ...
2019-09-24धर्मशालादेखि गोरूबथान टारसम्म जाने सडक कवीर सेवा समिति अनि चालकहरूद्वारा मरम्मति ...
2019-09-23Beena'Z, the leading footwear branch store at Mal Bazar ...
2019-09-22दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीपको पहिलो दिन ....
2019-09-21गोरूबथान जीपी दुइअन्तर्गत रहेका आठवटा आईसीडीएस केन्द्रहरूद्वारा राष्ट्रिय पोषण दिवस पालन ...
2019-09-20सयपत्री क्लबद्वारा आशिष राई अनि बुधुवा ग्वाला स्मृति नगद राशि फुटबल टुर्नामेन्ट शुरु ...
2019-09-20दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीप शुरु .....
2019-09-19महिला फुटसल खेलको चुडान्त खेलमा युनाइटेड गर्ल्स सिलगढी च्याम्पियन ...
2019-09-17आगामी 19 सितम्बरको दिन गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सा शिविर हुने ...
2019-09-17गोरुबथान अस्पतालमा नयाँ कर्मचारी नियुक्तिलाई लिएर स्वयंसेवीहरुद्वारा बिरोध प्रदर्शनसंगै ज्ञापन ...
2019-09-15शहिद दुर्गा मल्ल स्पोर्टिङ क्लब जलढकाको आयोजनामा रनधोज ठटाल मेमोरियल गोल्डकप शुरु ...
2019-09-14विभागले कानमा तेल हालेर बसेपछि गाउँलेहरू आफै उत्रिए सडक मरम्मतिमा ....
2019-09-14गोजमुमो बिमल खेमाका नारी अनि युवा प्रमुखद्वयको गोरुबथान भ्रमण ...
2019-09-13दिदी के बोलो कार्यक्रममाथि गोरूबथान तृणमूलको जनचेतना कार्यक्रम ....
2019-09-13दालीम ग्राम पन्चायत अधिनस्थ विभिन्न आइसीडीएस केन्द्रद्वारा राष्ट्रिय पौष्टिक दिवस पालन ...
2019-09-12एनआरसी विरूद्ध संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन गोरूबथानद्वारा ज्ञापन ...
2019-09-11अन्तराष्ट्रिय फुटसल खेलाडी सुश्री सुजता राईसंग गोरुबथान वेबले गरेको छोटो कुराकानी ...
2019-09-11गोरूबथानमा बढो हर्षोल्लासकासाथ करम उत्सव पालन ....
2019-09-11गोरूबथान एफसी गर्ल्सको तत्वावधानमा सम्पन्न भइरहेको महिला फुटसल खेलको पहिलो क्वाटर फाइनल ...
2019-09-09पर्यावरणप्रेमी मन बहादुर साम्पाङको छोटो जीवनी र द बेदा एकाडेमीद्वारा सम्मानित ... कार्यक्रम
2019-09-08गोरूबथानमा दिदी के बोलो अभियान ....