धर्मशालादेखि गोरूबथान टारसम्म जाने सडक कवीर सेवा समिति अनि चालकहरूद्वारा मरम्मति ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=6gLSjmvCQc4



Duration: 5:17
695 views
39


धर्मशालादेखि गोरूबथान टारसम्म जाने सडकको अवस्था दयानीय बनेकोले यसको मरम्मति गर्नको निम्ति मंगलवार कवीर सेवा समिति अनि गोरूबथान टेक्सी अनर्स तथा चालक संगठन सडकमा उत्रिए। दुवै संगठनका पदाधिकारी अनि सदस्यहरूले बाटोमा ढुंगा-माटो बिछ्याएर गाडी गुड्नेसम्मको बनाएका छन्। जबसम्म उक्त बाटो विभागले पुनरूद्धार गर्दैन तबसम्म दुइ संगठनले समय-समयमा बाटोको मरम्मति गर्ने घोषणा गरेको छ। त्यसरी नै तिनीहरूले उक्त बाटो भएर कुद्ने अन्य गाडीका चालकसितै स्थानीय मानिसहरूले पनि अघि आएर सडक मरम्मतिको निम्ति सहयोग पुराउन अपील गरेका छन्। आज कवीर समितिको पक्षबाट सभापति मेघनाथ राई, सचिव सूर्यमणि राई, कोषाध्यक्ष भुवन राई, मुख्य सल्लाहकार सुकदास राई, निशानदास राई, प्रवक्ता योगेश राई बाछाना, तेन्हाङ राई, गंगा हाङखिम, गजेन राई आदिको अगुवाइमा गरिएको मरम्मति कार्यमा कवीर संघका 40 भन्दा अघि सदस्य अनि गोरूबथान टेक्सी अनर्स तथा चालक संगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। रहल कार्य 1 अक्टोबरको दिन गरिने पनि दुवै संगठनले जनाएको छ।
Camera
Yogesh Bachana Rai
Edit
Lenin Rai
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-10-04विभिन्न श्रमिक संगठनको साझा मंचद्वारा डाकिएको 12 घण्टे बन्द गोरूबथानमा शान्तिपूर्वक पालन ...
2019-10-03डान्समा रुचि राख्नेहरुको निम्ति सुनौलो अवसर, 13 अक्टोबरदेखि गोरुबथान डान्सिङ स्टारको अडिसन भइरहेको छ
2019-10-02गोरूबथानमा राष्ट्रपिता गान्धीको 150 औं जन्मजयन्ती पालन ...
2019-10-01अप्पर फागुस्थित दिपंकर छोर्तेनमा आगामी 10 नोभेम्बरदेखि तीन दिने डुजोम ठोइमाको पुजा हुने ...
2019-09-30क्यान्सर रोगी दलबहादुर राईलाई सहयोगको अपील ....
2019-09-29गोरूबथान रनर्सको चौथो स्थापना दिवस विविध कार्यक्रमका साथ पालन ....
2019-09-27शहीद कमानसिंह गुरुङ स्मृति विजेता अनि सुजित राई स्मृति उपविजेता ट्रफी नकआउट फुटबल टुर्नामेन्ट शुरू
2019-09-2629 सितम्बर 2019 -को दिन गोरूबथान रनर्सले चौथो स्थापना दिवस पालन गर्ने ...
2019-09-25गोजमुमो 43 अनि 44 नम्बर समष्टिद्वारा चियाश्रमिकहरूलाई 20 प्रतिशत बोनस वितरण गरिनुपर्ने माग ...
2019-09-25ब्युटी क्वीन मन्जू थापा सामसिङ भ्रमणमा, जलेको जर्जर घर देखेर बनिन भावुक ...
2019-09-24धर्मशालादेखि गोरूबथान टारसम्म जाने सडक कवीर सेवा समिति अनि चालकहरूद्वारा मरम्मति ...
2019-09-23Beena'Z, the leading footwear branch store at Mal Bazar ...
2019-09-22दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीपको पहिलो दिन ....
2019-09-21गोरूबथान जीपी दुइअन्तर्गत रहेका आठवटा आईसीडीएस केन्द्रहरूद्वारा राष्ट्रिय पोषण दिवस पालन ...
2019-09-20सयपत्री क्लबद्वारा आशिष राई अनि बुधुवा ग्वाला स्मृति नगद राशि फुटबल टुर्नामेन्ट शुरु ...
2019-09-20दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीप शुरु .....
2019-09-19महिला फुटसल खेलको चुडान्त खेलमा युनाइटेड गर्ल्स सिलगढी च्याम्पियन ...
2019-09-17आगामी 19 सितम्बरको दिन गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सा शिविर हुने ...
2019-09-17गोरुबथान अस्पतालमा नयाँ कर्मचारी नियुक्तिलाई लिएर स्वयंसेवीहरुद्वारा बिरोध प्रदर्शनसंगै ज्ञापन ...
2019-09-15शहिद दुर्गा मल्ल स्पोर्टिङ क्लब जलढकाको आयोजनामा रनधोज ठटाल मेमोरियल गोल्डकप शुरु ...
2019-09-14विभागले कानमा तेल हालेर बसेपछि गाउँलेहरू आफै उत्रिए सडक मरम्मतिमा ....